विशेष

श्रीकृष्ण जन्माष्टमी: किन र कसरी मनाइन्छ ?

भाद्र १४, 2078 Butwal Post

हिन्दुहरूका अनेक चाड र पर्वहरू प्रचलनमा छन् । परापूर्वकालदेखि निरन्तर चलिआएका यस्ता पर्वमध्ये एक हो, श्रीकृष्ण जन्माष्टमी ।  हिन्दुहरूले भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई लिने गरेका छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका मानिएका श्रीकृष्णले आजीवन सत्यको ...

माधव नेपाल: १५ वर्ष महासचिव, १५ वर्षपछि संसदीय दलको नेता

भाद्र १३, 2078 Butwal Post

  काठमाडौं, १३ भदौ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् ।  विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए । उनी ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म करिब १८ महिना देशको प्रधानमन्त्री बने । ०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी क...

करेन्ट लागेर एकजनाको मृत्यु

भाद्र १३, 2078 Butwal Post

  गुल्मी, १३ भदौ  गुल्मी मदाने गाउँपालिका २ बाझकटेरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  सोइरेस्थित जंगलमा गाई चराउन गएका मदाने गाउँपालिका १ अग्लुङ बस्ने १८ वर्षीय विक्रम राउतको करेन्ट लागेर मृत्यु भएको   जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पान्डेयले जानकारी दिए ।  ओडिरहेको छाताको टुप्पो अचानक विजुलीको तारमा छुँदा ...

प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर

भाद्र १३, 2078 Butwal Post

जनकपुरधाम, १३ भदौ  प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी दिएका छ । भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिएको छ । जिम्मेवारी हेरफेरप्रति विजय यादवले भ...

बुटवलका विद्यालयमा ललितकलाका विषय पढाउने तयारी 

भाद्र ५, 2078 Butwal Post

बुटवल उपमहानगरपालिकाले पालिकास्तरमा मलुक मै नौलो र पहिलो कार्यक्रमका रुपमा विद्यालय तहमा ललितकला विषयका समेत कक्षा सञ्चालनको तयारी गरेको छ । यसका लागि विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।  विद्यालय तहदेखि नै बालबालिकामा ललितकला सम्बन्धीको अभिरुचिल...

पार्टी फुटेको होइन केही ब्यक्ति छुट्टिएर गएको हो – एमाले नेता खिमलाल भट्टराई

भाद्र ५, 2078 Butwal Post

बुटवल । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य खिमलाल भट्टराईले पार्टी फुटेको नभई केही ब्यक्ति छुट्टीएर गएकोले निराश हुन नपर्ने बताउनुभएको छ ।  रुपन्देहीको गैडहवा गाउँपालिकामा भएको युवाहरुको भेलामा सम्बोधन गर्दै वहाँले लामो समय पार्टीको नेतृत्व गरेका केही ब्यक्ति आज फेरी नेपालमा अस्थिरता सिर्जना गर्ने तत्वको भरिया बनेर नेकपा एमालेलाई कमजोर बनाउन सक...

लुम्बिनी फोटोग्राफर संघले मनायो १८२ औं बिश्व फोटोग्राफी दिवस 

भाद्र ४, 2078 Butwal Post

बुटवल । लुम्बिनी फोटोग्राफर संघले विभिन्न कार्यक्रमका साथ १८२ औं बिश्व फोटोग्राफी दिवस भब्य रुपमा मनाएको छ । विश्व फोटोग्राफी दिवसको अवसरमा ३ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष मनिष पन्थले जानकारी गराउनुभएको थियो ।  दिवस मनाउने क्रममा पहिलो दिन भाद्र १ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तसञ्चार कार्यालय, बुटवलम...

बुटवल उपमहानगरपालिका खेलकुद विकास समिति तथा सैनामैना नगर खेलकुद समिति बिचमा अन्तर्क्रिया सम्पन्न

साउन २५, 2078 मणिरत्न भण्डारी

बुटवल उपमहानगरपालिका खेलकुद विकास समिति तथा सैनामैना नगर खेलकुद समिति बिचमा अन्तर्क्रिया सम्पन्न भएको छ।कार्यक्रममा  सैनामैना नगर खेलकुद समितिबाट नगरका खेलकुद संयोजक श्री किसोर राना सहित पदाधिकारीहरुको टोली आएको थियो । उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकामा र सैनामैना नगरपालिकामा खेलकुदको विकासका लागि भएका अनुभव साटासाट गरिएको थियो । कार्यक्रमम...

प्रचण्डसँग मिलेर ओलीलाई निकाल्दा महासचिव पाउने लोभले नेपालको पछि लागेकाहरु अहिले नेपाललाई कारवाही गर्नु हुँदैन भनिरहेका छन्ः डा. विजय सुब्बा

साउन २३, 2078 Butwal Post

नेकपा एमालेका केन्द्रीय सदस्य डा. विजय सुब्बा पार्टी एकताका लागि लागिपरेका दोस्रो तहका नेताहरुको व्यवहारबाट अत्यन्त निराश छन्। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपालको पछाडि लामबद्ध हुनेबाहेक कोही पनि नेता भेटेका छैनन् उनले। त्यसैले उनी पार्टी एकताका पक्षमा भनेर लागिरहेका दोस्रो तहका नेताहरुलाई उनी नेताका रुपमा स्वीकार्न पनि तयार छै...

डा.केसीद्वारा सरकार सामु ५ बुदे माग (विज्ञप्ती सहित)

साउन ४, 2078 Butwal Post

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकारसामु ५ बुँदे माग राखेका छन् । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या तथा तिनका समाधानका लागि गर्नुपर्ने भन्दै केसीले ५ बुँदा सार्वजनिक गरेका छन् । केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गर...
To Top