खेलकुद

नेपाल अविजित रहँदै ट्राई नेसन्स टी-ट्वान्टी सिरिजको उपाधि उचाल्यो

काठमाडौं। नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको छ।  त्रिदेशीय टी २० क्रिकेट शृंखलाको फाइनल खेलमा मात्र होइन पूरै प्रतियोगिता भरी दीपेन्द्र सिंह ऐरीले उत्कृष्ठ अलराउण्ड प्रदर्शन गरे...

मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधी वडा नं १७ लाई

१६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ वडा नं १७ लाई उपाधी बुटवल । बुटवलमा सोमबार सम्पन्न १६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ ...

एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण खेलपाटीले गर्ने

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण खेलपाटीले गर्ने भएको छ । नेपाल भलिबल संघले प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि आह्वान गरेको खुल्ला प्रतिस्पर्धा...

महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

  काठमाडौं, २ असोज एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु...

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं, २८ भदौ  आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् ।   ओमानको मस्कटस्थित अल अमेरात क्...

पिएसजीबाट आज मेस्सीले डेब्यु गर्ने

  काठमाडौं, १३ भदौ  अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट आज डेब्यु गर्ने भएका छन् ।  आइतबार राती घरेलु मैदानमा हुने खेलमा मेस्सीले राइम्सविरुद्ध ...

ला लिगामा आज चार खेल

बार्सिलोना । स्पेनिस ला लिगामा आज चार खेल हुँदैछ । आइतबार राति हुने खेलमा चर्चित क्लबहरु बार्सिलोना, साविक विजेता एथ्लेटिको म्याड्रिडलगायतका क्लबहरु आ–आफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दैछन् । ...

टाइब्रेकरमा इङ्ग्ल्यान्ड चुक्दा युरो कप २०२० को उपाधि ईटालीले चुम्यो

युरोकप–२०२० को च्याम्पियन इटाली बनेको छ । सोमबार राति भएको फाइनलमा इटालीले इङ्ग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै ५२ वर्षपछि दोस्रोपटक उपाधि उचालेको हो । यसअघि इटालीले सन् १९६८ मा घर...

अर्जेन्टिनाले चुम्यो कोपा अमेरिका २०२१ को उपाधि , उपविजेतामा चित्त बुझाउन बाध्य ब्राजिल

रियो डे जेनेरियो — दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा ए...
← Previous 1
To Top