गृहपृष्ठ खेलकुद
काठमाडौं । टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । क्रिजमा गुल्शन झा थिए...
आईसिसि टि 20 क्रिकेट विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरिरहेको छ। वेष्ट इन्डिजको किङ्सटाउन स्थित क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। २० ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ११५...
काठमाडौँ, जेठ ३२ गते। अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान...
न्यूयोर्क- टी २० विश्वकपको बुधवार मध्यराति सम्पन्न खेलमा भारतले आफ्नो तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर आठमा प्रवेश गरेको छ। जारी विश्वकपमा भारत समूह ‘ए’ बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली बन्यो। जारी प्रतियोगितामा भने भारत...
३० जेठ, अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द...
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् । उनले सन्दीप खेल्नेगरी आएपछि खेल जित्ने आत्मावल बढेको बताए । आईसीसी टी– २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले...