गृहपृष्ठ विश्व

बंगलादेश सुपर ८ मा प्रवेश काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो।...

आईसिसि टि 20 क्रिकेट विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरिरहेको छ। वेष्ट इन्डिजको किङ्सटाउन स्थित क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। २० ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ११५...

काठमाडौँ, जेठ ३२ गते। अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान...

दुबई । यमनमा दुई सयभन्दा बढी आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु भएको छ । आप्रवासन मार्गमा प्रकोपमा परेकाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघको एजेन्सीले मंगलबार जनाएको छ । यमन तटमा भएको घटनामा सोमबार आप्रवासी बोकेको डुंगा डुब्दा १५० जना...