place your ad here
नेपाललाई २१ रनले स्तब्ध बनाउदै बंगलादेश आईसिसी टी-२० विश्वकपको सुपर ८ मा प्रवेश
नेपाललाई २१ रनले स्तब्ध बनाउदै बंगलादेश आईसिसी टी-२० विश्वकपको सुपर ८ मा प्रवेश

बंगलादेश सुपर ८ मा प्रवेश काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो।...

साउथ अफ्रिकाले नेपाललाई दियो ११६ रनको चुनौती
साउथ अफ्रिकाले नेपाललाई दियो ११६ रनको चुनौती

आईसिसि टि 20 क्रिकेट विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरिरहेको छ। वेष्ट इन्डिजको किङ्सटाउन स्थित क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। २० ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ११५...

शनिबार बिहान विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा
शनिबार बिहान विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

काठमाडौँ,  जेठ ३२ गते। अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान...

नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द
नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द

३० जेठ, अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द...

लुन्डमार्कले गरे विश्वमै पहिलो पटक थ्रीडी कल
लुन्डमार्कले गरे विश्वमै पहिलो पटक थ्रीडी कल

काठमाडौं । नोकियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पेक्का लुन्डमार्कले सेलुलर नेटवर्कअन्तर्गत विश्वमा पहिलो पटक थ्रीडी कल गरेका छन् । सीईओ लुन्डमार्कले ‘थ्री जीपीपी इमर्सिभ अडिओ एन्ड भिडिओ सर्भिसेस (आईभीएएस) कोडेक’ नामक प्रविधि मार्फत थ्रीडी कल गरेका हुन् । उनको थ्रीडी...