place your ad here

गृहपृष्ठ समसामयिक

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा दारी ग्याङ रुपन्देहीकाे रोपाई जात्रा
राष्ट्रिय धान दिवसको उपलक्ष्यमा दारी ग्याङ रुपन्देहीकाे रोपाई जात्रा

बुटवल : असार १५ अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा दारी ग्याङ रुपन्देहिले तिलोत्तमा-४ शान्तिकुन्जमा रोपाइ गरि राष्ट्रीय धान दिवस मनाएको छ। दारी ग्याङ रुपन्देही तिलोत्तमा नगर प्रतिनिधि जीवन विश्वकर्मा, दारी ग्याङ संस्थापक अध्यक्ष प्रदिप गैरे रुपन्देही जिल्ला कार्यसमिति सदस्य लेलिन...

मृगौला पीडित क्षेत्रीको उपचारका लागि आर्थिक सहयोगको अपिल
मृगौला पीडित क्षेत्रीको उपचारका लागि आर्थिक सहयोगको अपिल

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ मा वस्ने बल बहादुर क्षेत्रीको श्रीमती गोमा क्षेत्री दुवै मृगौला फेल भएपछि उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगको लागि अपिल गरेका छन् । गम्भिर प्रकृतिको रोग लागेर हाल उपचाररत रहेकी गोमा क्षेत्रीको...

असार ५ , कस्तो रहला देशभरको मौसम?
असार ५ , कस्तो रहला देशभरको मौसम?

काठमाडौं, असार ५ । हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया...

स्मार्त र वैष्णव धार भनेको के हो ? निर्जला एकादशी व्रत विशेष
स्मार्त र वैष्णव धार भनेको के हो ? निर्जला एकादशी व्रत विशेष

स्मार्त र वैष्णव धार भनेको के हो ? स्मार्त स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ।...

पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना
पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना

बुटवल | पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटनामा परी...

मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने
मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

२९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ । अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा...