गृहपृष्ठ banner-news
पोर्चुगलको लिस्बोनमा किरात याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न गरेको छ । जुलाई २२ मा लिस्बोनको सिटि वोकमा विविध साँस्कृतिक कार्यक्रम सहित किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौ अधिबेशनको कार्यसमिति घोषणा समेत गरेको छ । किरात याक्थुङ चुम्लुङ...
बुटवल, बिरामीहरुको उपचारमा सहजताका लागि बुटवल हस्पिटल प्रा.लि.ले यस क्षेत्रका संघ संस्था मार्फत पनि उपचार सहजता सम्झौता अघि बढाएको छ। यसैक्रममा मंगलबार नेपालमै धेरै यातायात व्यवसायीहरु आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा लीसंग उपचार सहजता सम्झौता गरेको छ ।...
बुटवल, नेपाल - जोशिलो युवाहरुद्वारा स्थापित एक गतिशील समूह Green Nepal, नेपालको परिदृश्यलाई हरियाली, हरियालीमा परिणत गर्ने अभियानमा छ। तिनीहरूको दृष्टिकोण रूखहरू रोप्ने, जंगलको आगोले नष्ट भएका क्षेत्रहरूलाई पुनर्स्थापना गर्ने र प्रदूषण कम गर्न सबैका लागि स्वस्थ र थप सुन्दर...
काठमाडौं, असार ५ । हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्। इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा)को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै...
बंगलादेश सुपर ८ मा प्रवेश काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो।...
काठमाडौं । टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । क्रिजमा गुल्शन झा थिए...
आईसिसि टि 20 क्रिकेट विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरिरहेको छ। वेष्ट इन्डिजको किङ्सटाउन स्थित क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। २० ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ११५...
न्यूयोर्क- टी २० विश्वकपको बुधवार मध्यराति सम्पन्न खेलमा भारतले आफ्नो तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर आठमा प्रवेश गरेको छ। जारी विश्वकपमा भारत समूह ‘ए’ बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली बन्यो। जारी प्रतियोगितामा भने भारत...