place your ad here
सर्लाहीको बागतीका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाहीको बागतीका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा सर्लाहीको बागती नगरपालिकाका मेयर भरतबहादुर थापा (हाल निलम्बन) र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा र उपमेयर मोक्तानसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत...

एमाले गुल्मीको अधिवेशन आजदेखि
एमाले गुल्मीको अधिवेशन आजदेखि

रुपन्देही। नेकपा एमाले गुल्मीको १0 औं जिल्ला अधिवेशनको आजदेखि सुरु हुने भएको छ । दुई दिनसम्म हुन लागेको जिल्ला अधिवेशनको तयारी पूरा भएको नेकपा एमाले गुल्मीका सचिव एवम् प्रचार प्रसार विभाग प्रमुख गणेश श्रीपालीले बताउनुभयो । अधिवेशनमा एमाले उपमहासचिव प्रदीप...

मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने
मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

२९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ । अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा...

आगामी आर्थिक वर्षको बजेट असार ७ गते
आगामी आर्थिक वर्षको बजेट असार ७ गते

२९ जेठ, काठमाडौं । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री...