place your ad here
प्रधानमन्त्रीद्वारा बकर ईदको शुभकामना व्यक्त ।
प्रधानमन्त्रीद्वारा बकर ईदको शुभकामना व्यक्त ।

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्। इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा)को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै...

नेपाललाई २१ रनले स्तब्ध बनाउदै बंगलादेश आईसिसी टी-२० विश्वकपको सुपर ८ मा प्रवेश
नेपाललाई २१ रनले स्तब्ध बनाउदै बंगलादेश आईसिसी टी-२० विश्वकपको सुपर ८ मा प्रवेश

बंगलादेश सुपर ८ मा प्रवेश काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो।...

जीतको नजिक पुगेको नेपाल साउथ अफ्रिकाविरुद्ध एक रनले चुक्यो।
जीतको नजिक पुगेको नेपाल साउथ अफ्रिकाविरुद्ध एक रनले चुक्यो।

काठमाडौं । टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । क्रिजमा गुल्शन झा थिए...

साउथ अफ्रिकाले नेपाललाई दियो ११६ रनको चुनौती
साउथ अफ्रिकाले नेपाललाई दियो ११६ रनको चुनौती

आईसिसि टि 20 क्रिकेट विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरिरहेको छ। वेष्ट इन्डिजको किङ्सटाउन स्थित क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। २० ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ११५...

चलचित्र ‘लन्डन टु पेरिस’ को गीत सार्वजनिक
चलचित्र ‘लन्डन टु पेरिस’ को गीत सार्वजनिक

काठमाडौँ, जेठ ३२ गते । चलचित्र ‘लन्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ । प्रदर्शनरत चलचित्रको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा सलिन मगरको शब्द, सङ्गीत र स्वर छ । गीतमा मुख्य चार कलाकार निश्चल खड्का,...

शनिबार बिहान विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा
शनिबार बिहान विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

काठमाडौँ,  जेठ ३२ गते। अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान...

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ३१ गते बिहीवार : पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ३१ गते बिहीवार : पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको पञ्चाङ्ग : वि.सं. २०८१ ज्येष्ठ ३१ गते बिहीवार तदनुसार ई. सं. २०२४ जुन १३ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, इटहरी, सुनसरी,...

अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर आठमा
अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर आठमा

न्यूयोर्क- टी २० विश्वकपको बुधवार मध्यराति सम्पन्न खेलमा भारतले आफ्नो तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर आठमा प्रवेश गरेको छ। जारी विश्वकपमा भारत समूह ‘ए’ बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली बन्यो। जारी प्रतियोगितामा भने भारत...

पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना
पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना

बुटवल | पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको सेलेरियो दुर्घटनामा परी...

जिन्दगी – भुमिराज पौडेल
जिन्दगी – भुमिराज पौडेल

जिन्दगी ताजा बनाउने नै माया हो : प्रसिद्ध कलाकार पाप्बो पिकासो अप्ठ्यारो बिन्दु मा उभिएको छु। जे गर्न पनि गाह्रो। बाच्न पनि गाह्रो हुनेअनि मर्न पनि नसकिने।कस्तो कठोर समय है भित्र भित्रै पिडाको पोखरी मा डुबुल्की खेलेर मरिरहु झै लाग्ने।...