place your ad here

गृहपृष्ठ साउथ अफ्रिकाले नेपाललाई दियो ११६ रनको चुनौती

साउथ अफ्रिकाले नेपाललाई दियो ११६ रनको चुनौती

butwal post

आईसिसि टि 20 क्रिकेट विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरिरहेको छ।

वेष्ट इन्डिजको किङ्सटाउन स्थित क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ।

२० ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ११५ रन बनाएको छ।

नेपालले ११६ रनको चुनौतीको सामना गर्न मैदानमा रहेको छ । सात विकेटका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट र कुशल भुर्तेलले ४ विकेट लिन सफल भए ।

place your ad here

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु