राजनीति

बुथ कब्जा र फर्जी मतदान रोक्न सरकारको विशेष संयन्त्र

मंसिर ३, 2079    Butwal Post

काठमाडौँ — निर्वाचनका दिन मतदान अधिकृत र मतदानस्थलमा तैनाथ सुरक्षाकर्मीसहितका कर्मचारीबाट हुन सक्ने आचारसंहिताविपरीतका गतिविधि निगरानी गर्न सरकारले सबै निर्वाचन क्षेत्रमा विशेष टोली परिचालन गरेको छ । निर्वाचन आयोगसँग समन्वय गरेर गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत खटाएको टोलीलाई आयोग र प्रमुख जिल्ला अधिकारीको समेत अधिकार प्रत्यायोजन गरिएको छ ।

निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीको समेत अधिकार प्रत्यायोजन, मतदान अधिकृत र मतदानस्थलमा खटिएका सुरक्षाकर्मी पनि टोलीको निगरानीमा

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले दलीय आस्था झल्किने व्यवहार देखाए कारबाहीको भागीदार हुनेछन् : विनोदप्रकाश सिंह, गृह सचिव

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top