राजनीति

नेकपा एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलि भदौ ३० गते बुटवल आउदै

भाद्र २८, 2078    Butwal Post

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवम्  पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३० गते बुटवल रुपन्देही जिल्ला अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न आउने भएका छन । भेला १५ हजार भन्दा बढी जनता उतार्ने दावी गरेका छन ।

सभा मध्याह्न ११ बजेपछि बुटवल–११मा रहेको रंगशालामा हुने छ । रूपन्देही जिल्लाको अगुवा कार्यकर्ता भेला भएकाले यो परिस्थितिमा पनि कोभीड -१९ को सचेत भएर कार्यक्रम गर्न थालेको र कार्यक्रम भब्यताका साथ सम्पन्न गर्नको निमित्त सम्पुर्ण कार्यकर्ता लागि पर्न नेकपा रुपन्देही जिल्ला कमिटी अध्यक्ष शिव राज सुबेदिले बताएका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top