राजनीति

भीम रावलले दिए सांसद पदबाट राजीनामा

साउन ३, 2078    Butwal Post

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए । 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top