place your ad here

गृहपृष्ठ मृगौला पीडित क्षेत्रीको उपचारका लागि आर्थिक सहयोगको अपिल

मृगौला पीडित क्षेत्रीको उपचारका लागि आर्थिक सहयोगको अपिल

butwal post

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ मा वस्ने बल बहादुर क्षेत्रीको श्रीमती गोमा क्षेत्री दुवै मृगौला फेल भएपछि उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगको लागि अपिल गरेका छन् ।
गम्भिर प्रकृतिको रोग लागेर हाल उपचाररत रहेकी गोमा क्षेत्रीको उपचारको लागि आर्थिक अभाव भएपछि उपचारको लागि सहयोगको याचना गरिएको हो। आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या देखिएको हुँदा उपचारमा आर्थिक सहयोग गरिदिनको लागि सबैमा आग्रह गरिए‌को छ। पीडित क्षेत्रीलाई सहयोग गर्नको लागि साईन रेसुङ्गा बैंक लिमिटेड को खाता नम्बर ००२००५०००११९४८०००००१ मा सहयोग गर्न सकिन्छ।

place your ad here

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु