place your ad here

गृहपृष्ठ बलिउड अभिनेत्री सोनाक्षीको विवाह हुने चर्चा

बलिउड अभिनेत्री सोनाक्षीको विवाह हुने चर्चा

butwal post

मुम्बई | बलिउड अभिनेत्री सोनाक्षीको विवाह हुने चर्चा अहिले बलिउडमा चरिहेको छ । उनको यही महिनाको २३ तारिकमा विवाह हुने चर्चा चलेको हो छ । अभिनेत्री सोनाक्षीलाई विवाह कहिले हुँदैछ भनेर सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले चाँडै हुँदैछ भनेर हालै जवाफ दिएकी थिईन् । सो जवाफ पछि उनको विवाहको चर्चा चुलिएको हो ।

अभिनेत्री सोनाक्षी सिन्हा केही समयदेखि प्रेमी जहीर इकबालसँग प्रेम सम्बन्धमा छिन् । उनीहरुले विवाह गर्न चाहेको तर परिवारले त्यसलाई वेवस्ता गरेको बताईएको छ ।

अभिनेताबाट राजनीतिज्ञ बनेका शत्रुघ्न सिन्हाले आफ्नी छोरी सोनाक्षीको विवाह’ आफु बेखबर भएको बताएका छन् । यसै साता भाजपाबाट चुनाव जितेर पुन साँसद बनेका सत्रुघनलाई उनको छोरी विवाहमा बाँधिँदैछिन भन्ने’ सञ्चारकर्मीले प्रश्न गरेका थिए । सो वारे बोल्दै सो विवाहको वारेमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । बुबा भएको हिसावले छोरीको विवाहको ’ मा जानकारी त हुनुपर्ने हो नी ? आफुलाई नै सो मा जानकारी नभएको उनले बताएका छन् ।

तर सोनाक्षी र जहीरले एक नीजि समारोहमा विवाह गर्ने ’ जिज्ञासा राखेपछि सो वारे नायिका सोनाक्षीले नै पुष्टी गर्ने जवाफ सत्रुघनले दिएका छन् । यो कुराले पनि सोनाक्षी र जहीरको प्रेम सम्बन्धिप्रति सत्रुघन खुसी छैनन भन्ने बुझिन्छ ।

place your ad here

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु