रोजगार

नेपाली सेनाद्वारा अधिकृत क्याडेट पदको लागि दरखास्त आव्हान

आइतवार भाद्र ८ २०७६    बुटवल पोस्ट
career image

नेपाली सेना

आबेदन दिनुपर्ने अन्तिम मिति: शुक्रवार असोज ३ २०७६   

नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आव्हान गरेको छ ।

नेपाली सेनामा रिक्त अधिकृत क्याडेट पद खुला तथा समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेब साईट www.nepalarmy.mil.np बाट online दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई दरखास्त पेश गर्न आव्हान गरेको हो ।

विस्तृत जानकारीको लागि नेपाली सेनाको आधिकारिक वेब साईट www.nepalarmy.mil.np तथा नेपाली सेनाको मोबाईल एप्लिकेशन Nepali Army बाट पनि हेर्न र डाउनलोड गर्न सकिनेछ।

To Top