रोजगार

सिद्धार्थ बैंकले उपत्यकाबाहिरका विभिन्न १५ स्थानीय तहमा विस्तार गर्न लागेका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ

सोमवार मंसिर ४ २०७४    बुटवल पोस्ट
career image

सिद्धार्थ बैंक

आबेदन दिनुपर्ने अन्तिम मिति: शुक्रवार मंसिर १५ २०७४   

सिद्धार्थ बैंकले उपत्यकाबाहिरका विभिन्न १५ स्थानीय तहमा विस्तार गर्न लागेका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ । ती शाखा संचालनका लागि आवश्यक कनिष्ठ प्रशिक्षार्थी सहायक, कनिष्ठ सहायक तह, सहायक, बरिष्ठ सहायक र सुपरभाइजर पदमा दरखास्त आह्वान गरेको हो ।

सुपरभाइजरबाहेक अन्य पदका लागि बैंकले प्लस दुई उतीर्ण कर्मचारी मागेको छ भने सुपरभाइजरका लागि स्नातक उतीर्ण कर्मचारी मागेको छ । उमेर हद समेत निर्धारण गरिएका यी पदहरुमा यही मंसिर १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

बिज्ञापन हेर्नुहोस्:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आवेदन दिनका लागि तल दिएको लिंकमा क्लिक गर्नुहास् ।

http://202.166.220.238:88/ 

To Top