विशेष

हामीले त विर्सिउँला तर जनताले विर्सने छैनन – खिमलाल भट्टराई

जेठ १९, 2077 बुटवल पोस्ट

काठमाडौं, जेठ १९ । राष्ट्रियसभाका सदस्य तथा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले सदनमा सम्बोधनका क्रममा बायाँ बेन्चमा बसेर गरिव नदेख्न आग्रह गर्दै माननीयले विर्सिदिउँला तर जनताले कहिले नविर्सने बताउनुभएको छ ।  आर्थिक वर्ष २०७७/०७८ को बजेटका विषयमा बोल्दै नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका राष्ट्रियसभा सदस्य भट्टराईले कसले यो देशलाई नव...

भारतीय चेलीको दादागिरी संसदभित्र चल्न थाल्यो– गंगा चौधरी

जेठ १९, 2077 बुटवल पोस्ट

काठमाडौं, जेठ १९ । चालु संसद बैठकमा प्रतिनिधिसभा सदस्य गंगा चौधरी सतगौवाले संसदभित्र भारतीय चेलीहरुको दादागिरी चल्न थालेको बताउनुभएको छ । वहाँले बैठकको शुन्य समयमा बोल्दै ‘नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन, भन्दाभन्दै भारतीय चेलीहरुको पनि सांसदभित्र दादागिरी चल्न थाल्यो’– भन्नुभएको थियो ।  वहाँले ‘भूमि मिचाहासँग सल्ल...

रुपन्देहीबाट २५ जना कोरोना भाइसरलाई जितेर घर फिर्ता 

जेठ १९, 2077 बुटवल पोस्ट

बुटवल, जेठ १९ । कोरोना भाइरस संक्रमण भएर भीम अस्पतालमा उपचार गराइरहेका २५ जना साेमबार निको भएर घर फर्केका छन्।  कोरोना विशेष अस्पताल भीम अस्पताल भैरहवामा उपचारत २५ जना सबै निकाे भएर घर फर्किएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए। उक्त अस्पतालमा रुपन्देहीका १६, कपिलवस्तु ५, नवलपरासीका ३ र भारतका १ जना गरी २५ जना बिरामी उपचार गराइरहे...

एकैदिनमा २२६ जनामा कोरोना संक्रमण पुष्टि

जेठ १९, 2077 बुटवल पोस्ट

काठमाडौं, जेठ १९ । नेपालमा कोरोना भाइरसको महामारीले दिनदिनै संक्रमित बढाउँदै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्ने नियमित पत्रकार सम्मेलनमा २२६ जनामा संक्रमण देखिएको जनाएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको ...

जातीय समानता स्थापित गर्ने वाटो

जेठ १९, 2077 शंकर पोखरेल

यतिवेला समाजमा घटेका छुवाछुत र जातिभेदजन्य घटना र अपराधवाट नयाँ शिरावाट वहस सुरु भएको छ । समस्याप्रति चिन्ता प्रकट गर्दै विभिन्न दृष्टिकोणहरु सार्वजनिक भइरहेका छन् । मेरो विचारमा विगतमा छुवाछुत र जातिभेदका विरुद्ध भगत सर्वजित र मोदनाथ प्रश्रितको सामाजिक र साँस्कृतिक अभियान नै सही थियो । त्यसले समाजमा सामाजिक साँस्कृतिक जागरण र सुधारमा जोड दिन्थ्...

नेपाल तथा विश्वभर कोरोनाभाइरस (Covid-19) का केसहरू

जेठ १९, 2077 बुटवल पोस्ट

 

आर्थिक वर्ष २०७७।०७८ को बजेटमा समेटिएका प्रदेश ५ का योजनाहरु

जेठ १५, 2077 बुटवल पोस्ट

काठमाडौं, जेठ १५ । संघीय सरकारले आर्थिक वर्ष ०७७/०७८ को बजेट पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य, रोजागरी र कृषिमा जोड दिइएको बजेट संसदमा प्रस्तुत गरेका हुन् । बजेटमा प्रदेश ५ का केही नयाँ र अधिकांश पुरानै योजनाहरु समावेश भएका छन् ।  प्रदेश राजधानीमा २५० आइसीयु बेडसहितको अस्पताल बनाउने गरी बजेट बिनियोजन भएको छ ।  प्रदेश रा...

राष्ट्रपतिको शुभकामना - ‘सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट होऔं’

जेठ १५, 2077 बुटवल पोस्ट

काठमाडौँ, जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्...

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले दिनुभएको शुभकामना सन्देश

जेठ १५, 2077 बुटवल पोस्ट

काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले  दिनुभएको शुभकामना सन्देश  (पूर्णपाठ) : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ! आज बाह्रौँ गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको र...

गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्रीले दिनुभएको शुभकामना सन्देश

जेठ १५, 2077 बुटवल पोस्ट

बुटवल, जेठ १५ ।  गणतन्त्र दिवसका अवसरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिनुभएको शुभकामना सन्देश :  आजको दिन जनताको संघर्ष र वलिदानले सार्थकता पाएको दिन । ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन । म यस अवसरमा नेपालक...
To Top