विशेष

इनरव्हिल क्लव अफ रुपन्देहीको अध्यक्षमा उमा अर्याल चयन

जेठ ३१, 2077 बुटवल पोस्ट

बुटवल, जेठ ३० । महिलाहरुमात्र आवद्ध इनरव्हिल क्लव अफ रुपन्देहीको वर्ष २०२०/२०२१ का लागि समाजसेवी ब्यक्तित्व उमा अर्याल ढकाल सर्वसम्मत रुपले चयन हुनुभएको छ । देशको विषम परिस्थितिका कारण लक डाउनको अवस्थामा अनलाइन मार्फत गरिएको बैठकबाट सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । बर्ष २०२०/२०२१ का लागि आईपिपी  मन्जु आचार्य, उपाध्यक...

जातीय विभेद गर्नेहरुलाई कारवाही गर्न नेकपा बुटवलको माग 

जेठ २३, 2077 बुटवल पोस्ट

बुटवल, जेठ २३ । केही दिन अगाडी रुपन्देहीको देवदह नगरपालिका वडा नं.–११ र रूकुम पश्चिमको चौरजहारीमा जातीय विभेदका कारण घटेका छुट्टाछुट्टै घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले गम्भिर ध्यानाकर्षण गराएको छ । नेकपा बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको हस्ताक्षरबाट जारी गरिएको विज्ञप्ति मार्फत दुवै घटनाप्रति विभत्स...

देवदह र पश्चिम रुकुममा भएका छुट्टाछुट्टै घटनाप्रति नेकपा रुपन्देहीको ध्यानाकर्षण 

जेठ २३, 2077 बुटवल पोस्ट

बुटवल, जेठ २३ । केही दिन अगाडी रुपन्देहीको देवदह नगरपालिका वडा नं.–११ र रूकुम पश्चिमको चौरजहारीमा घटेका छुट्टाछुट्टै घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले गम्भिर ध्यानाकर्षण गराएको छ । नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी र सचिव नारायणबहादुर जि.सी. (निर्मल) को संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्ति मार्फत दुवै घटनाप्रति विभ...

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

जेठ २३, 2077 बुटवल पोस्ट

बुटवल, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा प्रदेश पाँचका उद्योग पर्यटन वन तथा बाताबरण मन्त्री लिला गिरीले मन्त्रालय परिसरमा वृक्षारोपण गर्नुभएको छ । शुक्रबार मन्त्रालय परिसर भित्र आँप, लिचि, कटहर लगाएतका फलफुलका बिरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री गिरीले प्रदेश सरकारले वन जंगल र खाली रहेको ठाउँको संरक्षण गर्दै वृक्षारोप...

प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक सम्पन्न, मुख्यमन्त्रीद्धारा प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिबीच नियमित समन्वय गरी कामलाई प्रभावकारी बनाउन निर्देशन 

जेठ २२, 2077 बुटवल पोस्ट

बुटवल, जेठ २२ । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण र उपचारको कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बैठकमा प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिबीच नियमित समन्वय गरी कामलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । उहाँले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने गरी स...

प्रदेश ५ को रोल्पा बाहेक ११ वटै जिल्लामा पुग्यो कोरोना भाइरस

जेठ २०, 2077 बुटवल पोस्ट

बुटवल, जेठ २० । प्रदेश नं. ५ मा मंगलबार १११ जना थपिएसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६१ पुगेको छ । मंगलबार प्युठानमा पनि पहिलो पटक एकजना संक्रमित भेटिएका छन् । अब रोल्पा वाहेक ११ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । मंगलबार कपिलवस्तुका ४९, रुपन्देहीका २३, बाँकेका १७, दाङका १७, बर्दियाका ३ जना र नवलपरासी पश्चिमका एकजनामा कोरोना...

५ नं. प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १ लाख दिने

जेठ २०, 2077 बुटवल पोस्ट

बुटवल, जेठ २० । प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको हो । बैठकले कोरोनाबाट मृत्यु भएकाहरुको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५...

थप २८८ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुग्यो

जेठ २०, 2077 बुटवल पोस्ट

काठमाडौं / नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु...

सिंगारिदै बुटवलका सडकहरु 

जेठ २०, 2077 बुटवल पोस्ट

बुटवल, जेठ २० । महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २१२ भन्दा बढी मुलुक प्रभावित छन । रोगबाट मुलुकलाई जोगाउन सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश ‘लकडाउन’ को कारण मानिसको आवाजावत ठप्प छ । यस्तो अवस्थामा लकडाउनलाई कतिपयले भरपुर सदुपयोग पनि गरिरहेका छन् । भर्खरै कालोपत्र गरिएको र लेयर थपिए...

निराशा होइन आशा जगाऔं, भ्रम होइन यथार्थ सन्देश दिऔं 

जेठ २०, 2077 बुटवल पोस्ट

हिजो आज केही मिडिया र सामाजिक सञ्जालमा सरकार विरुद्ध विभिन्न प्रकारका भ्रमित समाचार र गतिविधिहरु प्रकाशित हुँदै आएका छन् । त्यसैका आधारमा सामाजिक सञ्जालहरुमा त्यस्ता गतिविधिहरु भाइरल गराइएका छन् । यस प्रकारका गतिविधिले सरकारले गरेका राम्रा कामहरुलाई ओझेलमा पार्ने र नकरात्मक टिका टिप्पणी गरेर आम जनसमुदायमा भ्रम सिर्जना गरी सरकारप्रति अविश्वासको व...
To Top