विशेष

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति

साउन १४, 2077 बुटवल पोस्ट

काठमाडौँ, १४ साउन  - राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गर्नुभएको छ । विश्व बाघ दिवसका अवसरमा आज उहाँले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन...

लुम्बिनी क्षेत्रको विकासका लागि युवालाई स्वरोजगार बनाउन आवश्यक – राष्ट्रियसभा सदस्य भट्टराई 

साउन १३, 2077 बुटवल पोस्ट

लुम्बिनी, साउन १३ । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि त्यस क्षेत्रका युवाहरुलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको थियो । वहाँले लुम्बिनीको समय सान्दर्भिक आवश्यकतालाई पहिचान गरि युवाहरुलाई रोजगार दिन सक्ने गरी लुम्बिनी बौद्धविश्व विद्यालयमा उत्पादनसँग सम्बन्धित कृषि विषयको पठनपाठन सञ्चालन गर्नुपर्ने बताउ...

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सिलवाल नियुक्त

साउन १२, 2077 बुटवल पोस्ट

काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुन नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवालसहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो। युवा तथा ख...

बुटवलको होटलमा बसेका ३ जनामा कोरोना

साउन १२, 2077 बुटवल पोस्ट

बुटवल साउन १२ । बुटवलको मध्य सहरमै रहेको एक होटलमा बसेका ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । बुटवलको पुरानो बसपार्क स्थीत पुर्वान्चल होटलमा ७ गते देखि बस्दै आएका उनीहरुको पिसिआर परिक्षणमा कोरोना देखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । बुटवलउपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहका अनुसार बुटवलको अमरपथमा रहेको गण्डकी सिरक ड...

नेकपा शिर्ष नेता कै कारण गम्भिर संकटमा 

साउन १२, 2077 हुमराज भुसाल 

आम नागरिककको विगत ६० वर्ष देखीको देशमा स्थायी समयका लागि स्थायी सरकार संविधान सभाबाट संविधान जारी भएर सम्पन्न गरिएको २०७४ सालको निर्वाचनले पुरा गरेको वर्तमान परिस्थितिमा आम नागरिक यसकै गतिविधिबाट ज्यादै पिडित र आक्रान्त बनेका छन् । विशेष गरी यस लेखमा नेकपा किन ? बर्वादिको बाटोमा जादै छ र यसका समाधान के हुन भन्ने विषयमा चर्चा गरिनेछ ।  ' विषय...

देवदहमा फ्रुट गार्डेन निर्माणका लागि वृक्षारोपण

साउन 10, 2077 सुरज भट्टराई

देवदह, साउन १० । रुपन्देहीको देवदहमा “फ्रुट गाडेन“ निर्माण गर्ने उद्देश्य सहित लियो क्लब अफ लर्ड बुद्धले शनिबार फलफुलका विरुवा रोपण गरेको छ । लायन्स क्लब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खसौली युथ र लियो क्लब अफ सैनामैनाको संयुक्त सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । खालि रहेको वनको जग्गामा फलफुलका वि...

नेकपा बुटवलद्धारा पुष्पलालको सम्झनामा स्मृति कार्यक्रम सम्पन्न 

साउन ८, 2077 बुटवल पोस्ट

बुटवल, साउन ७ । नेकपा बुटवलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औं स्मृति दिवसका अवसरमा बुटवलमा स्मृति कार्यक्रम सम्पन्न गरेको छ ।  पुष्पलाल स्मृति दिवसको अवसर पारेर बुटवलको सुख्खानगरमा रहेको पुष्पलाल स्मृति भवन अगाडीको शालिकमा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यतामा माल्यार्पण गरी पु...

रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको ५औं अध्यक्षको रुपमा रमेश ढकाल निर्वाचित

असार २३, 2077 बुटवल पोस्ट

बुटवल, असार २३ । रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले बर्ष २०२०/२१ को लागि रमेश ढकाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । क्लबको बैठकले ५औं अध्यक्षको रुपमा ढकाललाई आगामी बर्षका लागि अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । क्लवको निर्वतमान अध्यक्षमा दिपक चापागाईको अध्यक्षतामा बसको बैठकले नोमिनी अध्यक्षमा बिजय कार्की चयन गरेको छ । त्यस्तै उपाध्...

बुटवलको सुख्खानगरमा वृक्षारोपण 

असार २१, 2077 बुटवल पोस्ट

बुटवल, असार २१ । बुटवल उपमहानगरपालिका वडा नं.–८ अन्तर्गतको धर्म सिर्जना टोल विकास संस्थाले धर्मपथ (क) सडकको फुटपाथमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  वृक्षारोपण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई स्वच्छ र हराभरा शहरका रुपमा विकास गर्न प्रत्येक घरले २ बटा विरुवा अनिवार्य रुपमा लगाउनुपर्ने बताउनुभएक...

विद्यालय कसरी सञ्चालन गर्ने ?

असार १३, 2077 डी.आर. घिमिरे

बुटवल, असार १३ । कोरोना भाइरस सङ्क्रमणका कारण संसार नै फेरिने भएको छ । अवको सामाजिक संरचना कस्तो हुन्छ यकिन गर्न कठिन छ । तैपनि फरक हुन्छ भन्ने कुरा निश्चितनै छ । संसारभरका विद्यार्थीहरुमा एक प्रकारको निराशा, भय र आशंका उत्पन्न भएको छ भन्ने अनुमान लगाउन सकिन्छ । तथापि यथार्थमा अध्ययन भने भएको छैन । कसैले गरिरहेको भएपनि त्यस्तो विवरण सार्वजनिक भए...
To Top