स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता अझ वढाएको छ । कांग्रेस एमालेको पछि पछि छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ ।कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ । बिभिन्न तहमा मतगणना भईरहेकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने छ ।मतगणना सम्पन्न भएका १ सय ११ तहमा नेकपा(एमाले)ले ५० स...
गुल्मी ।
गुल्मीको रेसुंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एक सय ४७ मत अन्तरले नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा विजयी हुन् भएको हो ।भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गर्दा उहाँका उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।त्यस्तै...
बुटवल उपमहानगरपालिकाको ८ः००बजे बिहान सम्मको अपडेट
जम्मा गणना भएको मत १०५४८
मेयर उपमेयर
एमाले ४७२५ ५११७
ने का ४४५५
माके ३२५५
वडा अध्यक्षमा एमालेका टंक पराजुली प्यानल सहित वडा नं ४ मा विजयी
नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेले एकलौटी विजय हासिल गरेको छ।छ वटा वडासहित अध्यक्ष र उपाध्यक्षमा भारी मतान्तरले एमालेका उम्मेदवारहरु विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।यो गाउँपालिकाको अध्यक्षमा राजन थक्लुङ, उपाध्यक्षमा कौशिला लिम्वू विजयी भएका छन्। थक्लुङले १ हजार ८ सय १...
नेकपा एमाले बृत्तमा दारीवाला कमरेडका रुपमा परिचित कर्णध्वज जिसी २० वर्ष पछि मुसिकोट नगरपालिका वडा नम्वर ३ मा चुनाव लडेर जम्मा दुई मतको अग्रताले विजयी भएका छन् । २०५४ सालका स्थानिय निर्वाचनमा हालको वडा नम्वर ३ र ४ को बडागाउँ गाविसमा गाविस उपाध्यक्ष जितेका जिसीले यसपाली कांग्रेसका उमेदवार झविन्द्र भण्डारीलाई ६१९ का विरुद्ध ६२१ मतले अग्रता लिई विज...
रुपन्देहीः बुटवल उपमहानगरपालिका वडा नं १ र २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। वडा नं १ मा महेन्द्र लिगलको प्यानलमा ४ एमाले र एक महिला सदस्यमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ।
यस्तै, वडा नं. २ मा पनि एमालेका रमेश नेपालको टिम विजयी भएको छ। उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवारको अग्रता कायमै छ।
यस्तै, सैनामैना न...
असार १५, २०७४- विश्वकप आयोजनाको दाबी पछाडि हुने तमाम भ्रष्ट क्रियाकलापबारे वर्षौंदेखि अनेकौं चर्चा चल्दै आएकोमा फिफाले मंगलबार एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । जसले मतदाताहरूले कसरी भ्रष्ट प्रणालीबाट लाभ लिँदै सन् २०१८ र २०२२ को विश्वकप रसिया र कतारलाई बुझाए भन्ने देखाउँछ ।
जर्मनीको चर्चित दैनिक विल्डले गोप्य रूपमा हात पारी अंशहरू ...
देश यतिबेला स्थानीय निर्वाचनको दौडमा छ । दोस्रोचरणको निर्वाचनको मतदान सकिएर मतगणना सुरु भएको छ । संयोग, दोस्रो चरणको चुनावकै दिन स्थानीय स्वायत्त शासनका अभियन्ता जनतेता मदन भण्डारीको जन्मदिन पनि परेको छ । उहाँले प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनबादको कार्यक्रम आज सिद्धान्तको रुपमा स्थापित भइसकेको छ । यहि विचारको प्रकाशमा देशमा ठूला ठूला परि...
१३ असार, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हुँदा गोरखाका १७ वर्षका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको अहिले मिसन अस्पताल प...