विशेष

‘कांग्रेस–माओवादीलाई बढार्ने कुचो एमालेको हातमा’

असार १७, २०७४ .

तम्घास । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताउनुभएको छ । कांग्रेसका गढका रुपमा चिनिने गुल्मीको सदरमुकाम रहेको तम्घाससमेत रहेका रेसुंगा नगरपालिकामा एमालेले जितेपछि खुसी साट्न पुग्नुभएका अध्यक्ष ओलीले भन्नुभयो– ‘सत्तापक्षले निर्वाचनमा हामीलाई बढार्ने भनेर गठबन्धन गरेको थियो । तर, हामीले उनीहरु...

बुटवल वडा नं १, २, ३, ४, ५ पछि वडा नं. ६ मा पनि एमालेको प्यानल विजयी

असार १७, २०७४ .

बुटवल वडा नं १,२,३,४,५ पछि वडा नं. ६ मा पनि एमालेको प्यानल विजयी ।   मेयर सुर्य ६२८९ (शिव सुवेदी) रुख६०६३ (खेल राज पान्डे) उपमेयर:- सुर्य ६९२६ (गोमा आचार्य ) नेका+माके ३९२३( जगत पोख्रेल ) वडा अध्यक्ष सुर्य :१३०० (जगदीश आचार्य ) बिजयी रुख ९०८ ४९,९३५ मत मध्ये अहिलेसम्म १४,०१४ मतगणना ।

एमाले  ५० स्थानमा विजयी (सूचिसहित)

असार १७, २०७४ Maniratna Bhandari

स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता अझ वढाएको छ । कांग्रेस एमालेको पछि पछि छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ ।कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ । बिभिन्न तहमा मतगणना भईरहेकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने छ ।मतगणना सम्पन्न भएका १ सय ११ तहमा नेकपा(एमाले)ले ५० स...

गुल्मीको रेसुंगा नगरपालिका र रूरू गाउँपालिकामा एमाले विजयी

असार १७, २०७४ Maniratna Bhandari

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एक सय ४७ मत अन्तरले नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा विजयी हुन् भएको हो ।भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गर्दा उहाँका उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।त्यस्तै...

बुटवल उपमहानगरपालिकाको ८ः००बजे बिहान सम्मको अपडेट

असार १६, २०७४ Arjun Ghimire

बुटवल उपमहानगरपालिकाको ८ः००बजे बिहान सम्मको अपडेट जम्मा गणना भएको मत १०५४८                   मेयर         उपमेयर एमाले          ४७२५          ५११७ ने का          ४४५५         माके                             ३२५५ वडा अध्यक्षमा एमालेका टंक पराजुली प्यानल सहित वडा नं ४ मा विजयी

भट्टराईको गाउँपालिकामा एमालेको ‘क्लीन स्वीप’

असार १६, २०७४ Maniratna Bhandari

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेले एकलौटी विजय हासिल गरेको छ।छ वटा वडासहित अध्यक्ष र उपाध्यक्षमा भारी मतान्तरले एमालेका उम्मेदवारहरु विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।यो गाउँपालिकाको अध्यक्षमा राजन थक्लुङ, उपाध्यक्षमा कौशिला लिम्वू विजयी भएका छन्। थक्लुङले १ हजार ८ सय १...

जम्मा २ मतले जिते ‘दारीवाला’ले

असार १६, २०७४ Maniratna Bhandari

नेकपा एमाले बृत्तमा दारीवाला कमरेडका रुपमा परिचित कर्णध्वज जिसी २० वर्ष पछि मुसिकोट नगरपालिका वडा नम्वर ३ मा चुनाव लडेर जम्मा दुई मतको अग्रताले विजयी  भएका छन् । २०५४ सालका स्थानिय निर्वाचनमा हालको वडा नम्वर ३ र ४ को बडागाउँ गाविसमा गाविस उपाध्यक्ष जितेका जिसीले यसपाली कांग्रेसका उमेदवार झविन्द्र भण्डारीलाई ६१९ का विरुद्ध ६२१ मतले अग्रता लिई विज...

बुटवल उपमहानगरपालिका अपडेट (३ बजे)

असार १६, २०७४ Maniratna Bhandari

बुटवल उपमहानगरपालिका अपडेट (३ बजे) मेयर एमाले -२५५० कांग्रेस + गठबन्ध-२१५६ उपमेयर एमाले-२७४३ हसिया हतौडा-१५७१ वडा नं ३ अध्यक्ष एमाले-५०४ कांग्रेस -४१०

रुपन्देही मतपरिणामः बुटवल उपमहानगरसहित सैनामैना र तिलोत्तमामा एमालेको अग्रता, देबदह र सिद्धार्थनगरमा कांग्रेस अगाडि

असार १६, २०७४ .

रुपन्देहीः बुटवल उपमहानगरपालिका वडा नं १ र २ मा  नेकपा एमालेको प्यानल विजयी भएको छ। वडा नं १ मा महेन्द्र लिगलको प्यानलमा ४ एमाले र एक महिला सदस्यमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ। यस्तै, वडा नं. २ मा पनि एमालेका रमेश नेपालको टिम विजयी भएको छ। उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवारको अग्रता कायमै छ। यस्तै, सैनामैना न...

यसरी बुझाइयो विश्वकप आयोजना

असार १५, २०७४ Maniratna Bhandari

असार १५, २०७४- विश्वकप आयोजनाको दाबी पछाडि हुने तमाम भ्रष्ट क्रियाकलापबारे वर्षौंदेखि अनेकौं चर्चा चल्दै आएकोमा फिफाले मंगलबार एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । जसले मतदाताहरूले कसरी भ्रष्ट प्रणालीबाट लाभ लिँदै सन् २०१८ र २०२२ को विश्वकप रसिया र कतारलाई बुझाए भन्ने देखाउँछ ।  जर्मनीको चर्चित दैनिक विल्डले गोप्य रूपमा हात पारी अंशहरू ...
To Top