विशेष

बुटवल उपमहानगरपालिकाको प्रमुख २६७२ र उपप्रमुख १०२९८ मतान्तर ! गन्न बाकी मत ४५७९

असार २१, २०७४ Maniratna Bhandari

-पछिल्लो मत परिणाम अनुसार १५ नं वडा बाट डम्मर भण्डारी र १६  नं वडाबाट राम प्रसाद रेग्मी  दुबै वडामा एमालेको प्यानलै विजय ....... बुटवल उपमहानगरपालिकाको प्रमुख २६७२ र उपप्रमुख १०२९८ मतान्तर ! अब गन्न बाकी मत ४५७९, गन्न बाकी वडा १७,१८ र १९ छन । पछिल्लो मत परिणाम अनुसार १५ नं वडा बाट डम्मर भण्डारी र १६  नं वडाबाट राम प्रसाद रेग्मी  दुबै वडामा एम...

तीन बर्षमा पूर्व–पश्चिम बिद्युतीय रेल

असार १९, २०७४ राजेन्द्र फुयाल

असार १९, २०७४- दुनियाँका सामु नेपालमा रेल छैन भन्दा जति अप्ठ्यारो हुन्छ, आउदो फागुनदेखि देशभित्र झण्डै ५० किलोमिटर रेल कुद्दैछ भन्ने पत्याउन उत्तिकै गाह्रो छ । तर, महोत्तरीको विजुलपुरा (बर्दिवास नजिकै) देखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्मको ५१  किलोमिटर रेल मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।  भारत सरकारको सहयोगमा निर्माण भइर...

बुटवलको प्रमुखमा एमालेका शिवराज सुवेदी २२५३ मतले अगाडि...........

असार १९, २०७४ Maniratna Bhandari

- बुटवलको प्रमुखमा एमालेका शिवराज सुवेदी २२५३ मतले अगाडि........... बुटवल उपमहानगरपालिकाको अहिले सम्म ३०९११ मत गन्दाको  मतपरिणम अनुसार बुटवलको प्रमुखमा एमालेका शिवराज सुवेदी २२५३ मतले अगाडि रहेका छन् भने उनलाई काङ्ग्रेस माओवादि गठबन्धनका खेलराज पाण्डेले पच्छाईरहेका छन् । एमालेलाई १४७५९ मत पाप्त भएको छ भने गठबन्धनलाई १२५०६ मत प्राप्त गरेको छ ।...

सैनामैनामा एमालेको शानदार जीत

असार १९, २०७४ Amrit Giri

–मेयरमा चित्रबहादुर कार्की र उपमेयरमा बिना राना विजयी –११ वडा मध्ये ९ वडामा एमालेको प्यानल, २ मा कांग्रेस, माओवादी निल सैनामैना, असार १९ । बुटवल पश्चिमको सम्भावना बोकेको नगरका रुपमा रहेको सैनामैना नगरपालिकामा नेकपा एमालेको शानदार जीत भएको छ । ११ वटा वडा रहेको सैनामैनामा मेयर, उपमेयरसहित ९ वडामा प्यानलसहित एमालेको विजय भएको छ । मेयरमा एमालेका ...

खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घट्यो

असार १९, २०७४ Maniratna Bhandari

काठमाडौं असार,१८ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ ।निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ।यसअ...

रुपन्देहीमा पाँच गाउँपालिकाको नतिजा सार्वजनिक

असार १९, २०७४ .

रुपन्देहीमा पाँच गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा आज साँझ सम्म गाउँपालिकाहरुको नतिजा लगभग आउने निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त नतिजा अनुसार रुपन्देहीमा दुई गाउँपालिकामा एमाले। दुईमा संघीय समाजवादी र नयाँ शक्ति तथा एक गाउँपालिका प्रमुखमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । ओमसतिया गाउँपालिकामा...

रहेनन् अब यी ‘कांग्रेसका गढ’

असार १८, २०७४ .

१८ असार । स्थानीय तहको दोस्रोे चरणको निर्वाचनमा कतिपय स्थानमा नेपाली कांग्रेसको दशकौंदेखिका ‘गढ’ भत्किएका छन् भने कांग्रेसका शीर्ष नेताको प्रतिष्ठा जोडिएका स्थानमा पनि नेकपा (एमाले) ले जित हासिल गरेर चकित तुल्याइदिएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घाससमेत समेटिएको रेसुङ्गा नगरपालिका कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । ०४९ र ०५४ सालमा स्थानीय...

बुटवल उपमहानगरपालिकाको वडा न ८ को अपडेट( १३०० मत गन्दा)

असार १८, २०७४ .

बुटवल उपमहानगरपालिकाको ताजा मतपरिणम अनुसार बुटवलको प्रमुखमा एमालेका शिवराज सुवेदी अगाडि रहेका छन् भने उनलाई काङ्ग्रेस माओवादि गठबन्धनका खेलराज पाण्डेले पच्छाईरहेका छन् । एमालेलाई ८ हजार ७ सय ८७ मत पाप्त भएको छ भने गठबन्धनलाई ८ हजार १ सय ३७ मत प्राप्त गरेको छ । यस्तै उपप्रमुखमा पनि एमालेलेनै लिड गरिरहेको छ । एमाले उम्मेद्वार गोमा आचार्यले ९ हज...

​​​​​​​बुटवल वडा नं १, २, ३, ४, ५ , ६ पछि वडा नं.७ मा पनि एमालेको प्यानल विजयी

असार १८, २०७४ Maniratna Bhandari

बुटवल वडा नं १, २, ३, ४, ५ , ६ पछि वडा नं.७ मा पनि एमालेको प्यानल विजयी मेयर सुर्य ८२८७ (शिव सुवेदी) रुख ७५८४(खेल राज पान्डे) उपमेयर सुर्य ८९६३(गोमा आचार्य ) नेका + माके ५४३७( जगत पोख्रेल ) वडा अध्यक्ष सुर्य १८७४ कमल प्रताप थापा जम्मा खसेको ४९,८९५ मत मध्य अहिलेसम्म १७,९२० मतगणना  

कहाँ कहाँ जित्यो एमालेले ७० स्थानमा (सूचिसहित)

असार १८, २०७४ Maniratna Bhandari

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारहरु स्थानीय तहमा विजयी हुने क्रम बढेको छ । १२६ तहको मतपरिणाम आएको मध्ये नेकपा एमाले ७० वटा स्थानीय तहमा प्रमुखसहित विजय भएको छ । नेपाली काँग्रेसका उम्मेदवारहरु ४० तहमा विजयी भएर एमालेलाई पछ्याईरहेका छन् । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । नगरपालिका र गाउँपालिकामा एमालेको उम्मेद...
To Top