विशेष

संविधान संशोधन संसद्को चुनावपछि मात्रै

असार २८, २०७४ अन्नपूर्ण

काठमाडौ : सत्तापक्षको पूर्वप्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्ने प्रमुख विपक्षी एमालेले अडान लिएपछि संविधान संशोधन विधेयक संसद्को चुनावपछि मात्र अघि बढाउन सत्तापक्ष 'लचक' देखिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान बसेको तीन दलको बैठकमा प्रमुख विपक्षी एमालेले चुनावपछि मात्र संशोधन विधेयक अघि बढाउने भन्ने सत्तापक्षका नेताहरूको पूर्...

घेराबन्दी, अन्तरघात र विजय

असार २७, २०७४ झलनाथ खनाल

देशव्यापी रूपमा एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपथ्र्यो, सरकारको अकर्मण्यताका कारण त्यो सम्भव भएन । चरण–चरणमा निर्वाचन गराइयो । यसका कारण कतै अघि, कतै पछि जनप्रतिनिधि चुनिने अवस्था बन्यो । तथापि पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणमा निर्वाचित जनप्रतिनिधिले पनि काम थाल्ने अवस्था सिर्जना भइसकेको छ । दोस्रो चरणको निर्वाचनल...

संविधान संशोधन विधेयक राष्ट्रहितविपरीत भएको दाबी : एमालेले पारित गर्न सहयोग नगर्ने

असार २७, २०७४ Butwal Post

असार २७, २०७४- प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन विधेयक राष्ट्रहितविपरीत भएको दाबी गर्दै त्यसलाई पारित गर्न सहयोग नगर्ने स्पष्ट गरेको छ । सत्तापक्षीय दलहरूले संविधान संशोधन विधेयक पारित गराउने तयारी गरिरहेका बेला एमाले स्थायी समितिको सोमबार बसेको बैठकले स्थानीय चुनावपछि मात्र संविधान संशोधनबारे छलफल गर्ने पूर्वसहमतिविपरीत सत्तारूढ दल अघ...

साउन १ देखि १५ सम्म मतदाता नामावली संकलन : निर्वाचन आयोग

असार २७, २०७४ Butwal Post

असार २७, २०७४- निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले साउन १ देखि १५ सम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माले उक्त अवधिमा सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मात्रै फोटोसहितको नामावली संकलन गरिने बताए । उनले कम समयमा धेरै न...

तीनाउ खोलाले जीप बगाउदा ४ जना बेपता

असार २६, २०७४ Butwal Post

पाल्पा – पाल्पामा खोलाले जीप बगाउदा ४ जना बेपता भएका छन् । पाल्पाको माथागढी –३ सराई स्थित तीनाउखोलाले विहेको भोज खाएर फार्कदै गरेको लु १ ज १२१७ नम्बरको जीपलाई बगाउदा ४ जना बेपत्ता भएका हुन् । लगातार बषार्कका कारण तीनाउँखोलामा आएको बाढीले राति १२ तिर सराईमा जीप बगाउँदा तानसेन– १ की २९ बर्षी उसा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गा...

राजपा र एमाले शत्रुतापूर्ण व्यवहारलाई मित्रतामा ढाल्न दुवै दल नजिकिँदै

असार २६, २०७४ अन्नपूर्ण

काठमाडौं : झन्डै दुई वर्षदेखि एक अर्काबीच 'शत्रुतापूर्ण' व्यवहार प्रदर्शन गरिरहेका प्रमुख विपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक र 'सकारात्मक' वार्ता भएको छ।संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसँग शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन (कांग्रेस-माओवादी क...

चीनको साताव्यापी भ्रमणमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)

असार २५, २०७४ Butwal Post

सियान : चीनको साताव्यापी भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले शनिबार र आइतबार सान्सी प्रान्तको यनानको भ्रमण गर्नुभयो। चिनियाँ जनवादी क्रान्तिको आधार इलाका यानान भ्रमणको क्रममा उहाँले जनवादी क्रान्ति स्मृति संग्राहलय, क्रान्ति ताका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)को कार्यालय स्थल, सिपिसिको चर्चित सातौ बैठक स्थल र शीर्ष नेताहरु...

बीरगञ्जमा एमालेले जित्छ : बसरुद्धिन अन्सारी

असार २५, २०७४ Butwal Post

(संविधानको गत निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ मा तत्कालीन एनेकपा (माओवादी) का तर्फबाट निर्वाचन लडेर ४ हजार ४ सय २ मत प्राप्त गरेका बसरुद्धिन अन्सारी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । राजनीतिक कार्यकर्ताका साथै व्यवसायी र सामाजिक अभियन्ताको छवि बनाएका उनी बीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । तुलानात्मक रुपमा एमाले कमजोर ठ...

फेरि संविधान संशोधनको राग, यथास्थितिमा समर्थन नगर्नेमा एमाले स्पष्ट

असार २५, २०७४ Butwal Post

२५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन परिणाम अन्तिममा पुगेलगत्तै सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन विधेयक अगाडि बढाउने तारतम्य सुरु गरेको छ । सत्तारुढ दलहरु र संविधान संशोधनलाई चुनावमा भाग लिने बटमलाइनको रुपमा लिँदै आएको राजपाबीच संविधान संशोधनका विषयमा पछिल्ला दिनहरुमा संवाद अघि बढेको छ । पहिलो र दोस्रो चरणको...

रुपन्देहीमा रहेका सबै १६ स्थानीय तहको नतिजा घोषणा : एमाले ७, संघीय समाजवादी फोरम नेपाल ४, कांग्रेस २, तहको प्रमुख पदमा वियजी

असार २४, २०७४ Maniratna Bhandari

भैरहवा । रुपन्देहीमा रहेका सबै १६ स्थानीय तहको नतिजा घोषणा भएको छ । जसमध्ये एमालेले ७, संघीय समाजवादी फोरम नेपालले ४, कांग्रेसले २, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र स्वतन्त्रले एक-एक तहमा जित हासिल गरेका छन् । एमालेले बुटवल उमहानगरपालिका, सिद्धार्थनगर, सैनामैना, तिलोत्तमा नगरपालिका र सियारी, शुद्धोधन, कञ्चन गाउँपालिका गरी ७ तहको प्रमुख ...
To Top