विशेष

ब्यवहारिक ढंगले, अत्यन्तै सावधानी र होसियारीसाथ हाम्रा प्रयासहरुलाई अगाडि बढाउनु : एमाले अध्यक्ष ओली

असार ३०, २०७४ Maniratna Bhandari

काठमाडौंका जनप्रतिनिधिलाई एमाले अध्यक्ष ओलीका नयाँ सुझाव : ब्यवहारिक ढंगले, अत्यन्तै सावधानी र होसियारीसाथ हाम्रा प्रयासहरुलाई अगाडि बढाउनु जनताले तपाईंहरुलाई निर्वाचित गर्नुभएको छ । यहाँका समस्या पहिचान गर्ने, यो काठमाडौं महानगरपालीका मात्रै होइन राजधानी महानगरको उन्नती, प्रगति, विकास, समृद्धि कसरी हुन सक्छ । यहाँका समस्या कसरी समाधान हुन सक...

राप्रपामा विवाद चर्कियो : अध्यक्ष थापाले निर्णय नसच्याए पार्टी फुट्न सक्ने वरिष्ठ नेता राणाको चेतावनी

असार ३०, २०७४ Maniratna Bhandari

असार ३०, २०७४- केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर राप्रपामा विवाद चर्किएको छ । अध्यक्ष कमल थापाले एकलौटी रुपमा केन्द्रीय समिति विस्तार गरेको आरोप लगाउँदै वरिष्ठ नेता पशुपतिशम्शेर राणाले असहमति जनाएपछि राप्रपाभित्रको विवाद बाहिर आएको हो । केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका राणाले शुक्रबार विज्ञप्ति निकालेर केन्द्रीय समिति विस्तार र...

कावासोतीको नगर सभामा कांग्रेस–माओवादीको अवरोध

असार ३०, २०७४ Maniratna Bhandari

असार ३०, २०७४- नवलपरासीको कावासोती नगरपालिकाको प्रथम नगर सभा कांग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधीको अवरोधका कारण केहीबेरका लागि स्थगित भएको छ । नीति तथा कार्यक्रमप्रति असन्तुष्ट्रि जनाउ“दै आएका ९ ओटा वडाका वडाध्यक्ष र सदस्यले सभा प्रतिकार गरेपछि मेयर चन्द्राकुमारी पुनले आधा घण्टाका लागि सभा स्थगित गरेकी हुन्  । उपमेयर प्रेम शंकर मर्दनियाले...

एमाले मधेश बिरोधी कहिल्यै छैनः अध्यक्ष ओली

असार ३०, २०७४ Maniratna Bhandari

काठमाडौं । तराई मधेशका बुद्धिजीवीहरु संग साक्षात्कार गर्दै नेकपा(एमाले) अध्यक्ष केपी ओलीले मधेश एमालेको गौरव रहेको वताउनु भएको छ । बीस सालमा राजाको निरंकुश शासनमा मारिएका दर्गानन्द झालाई आफु प्रधानमन्त्री हुँदा सहिद घोषणा गरेको प्रसंग उठाउँदै ओलीले एमालेलाई मधेश बिरोधी भन्नेहरुले मधेशका निम्म वर्गलाई माथि उठ्न नदिएको दावी गर्नुभयो । एमाले परि...

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध एउटा पनि उजुरी परेन, सुनुवाइ आइतबार

असार ३०, २०७४ Butwal Post

३० असार, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता भएन । समिति सचिवालयका अनुसार उजुरी दिने अन्तिम दिन बुधबारसम्म कुनै पनि माध्यमबाट पराजुलीविरुद्ध उजुरी नपरेको हो । समितिले प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइअघि सर्वसाधारणसँग समेत उजुरी...

एनसेलको बाँकी लाभकर अविलम्ब असुल गर्न अर्थमन्त्रालयलाई लेखाको निर्देशन

असार २९, २०७४ Butwal Post

असार २९, २०७४- संसद्को सार्वजनिक लेखा समितिले निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँगको बाँकी पूँजीगत लाभकर अविलम्ब उसुल गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले एनसेलसँग लाभकर अविलम्ब असुलउपर गरी समितिलाई जानकारी दिन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समिति सदस्य एवं नेपाली कां...

कर निर्धारणमा अनियमितता : ३३ अर्ब माग दावी

असार २९, २०७४ कृष्ण ज्ञवाली

भ्रष्टाचार निवारण ऐनको दफा ७ मा भएको व्यवस्था अनुसार राजस्व चुहावटमा विगो र त्यसको दोब्बर जरिवाना समेत गरी अख्तियारले कर फस्यौंट आयोगका पदाधिकारीहरुबाट करिव ३३ अर्ब रुपैंया मागदावी गर्ने निर्णय गरेको छ । कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मासहित ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्ध...

ओलीलाई अचानक यो के भयो ? एकाएक सबैलाई रुवाए

असार २९, २०७४ दैनिक नेपाल

काठमाडौं, २७ असार । अरु बेला सधै कार्यक्रममा उखान टुक्का जोडेर हसाउने नेकपा एमालेका केपी शर्मा ओली मंगलबार निकै भावुक देखिए । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ सहाना प्रधानको स्मृति दिवसमा अखिल नेपाल महिला संघले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले आफूभित्रको भावना पोख्दा सबैका आँखा रसाए, भावुक बनायो । ओलीले ‘मैले आज ज...

मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्री नियुक्त

असार २९, २०७४ Butwal Post

असार २९, २०७४- सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्षत्रीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्य सचिवको दौडमा उत्रिएका नारायणगोपाल मलेगो, शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी, शंकर अधिकारी, ङइन्द्रप्रसाद उप...

निर्वाचन भएका ६७ मध्ये ३० जिल्लामा एमालेले एक्लै जिल्ला समन्वय समिति वनाउने

असार २८, २०७४ बुटवल पोस्ट

काठमाडौं । चुनाव भएका ६७ जिल्लामध्ये ३० जिल्लामा एमालेको एकल बहुमत रहेकाले अरु दलसँग तालमेल गर्नुपर्ने छैन । जिल्ला प्रमुख र उपप्रमुखको नाम केन्द्रले तय गर्ने र सदस्यहरुको नाम भने जिल्लाबाटै टुंगो लगाउने निर्णय भएको छ । एमालेले एकल जिल्ला समन्वय समिति बनाउने जिल्लाहरुमा प्रदेश नम्बर १ मा ताप्लेजुङ,इलाम,झापा छन् । त्यस्तै संखुवासभा, तेह्रथु...
To Top