विशेष

एडीबीको जागिरका लागि देशको बेइज्यत गरेका सोमलालको योजना असफल, राजीनामा स्वीकृत

साउन ५, २०७४ Maniratna Bhandari

-बढी पेन्सन खाने सोमलालको योजना असफल सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको छ । साथै उनको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सुवेदी एसियाली विकास बैंक (एडीबी)को वै...

भोट गन्दा एमालेले जित्छ, त्यसैले भरतपुरको नतिजा आएन - ओली

साउन ५, २०७४ Butwal Post

नेकपा एमालेका अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको जितलाई स्वीकार गर्न नसकेर भरतपुर महानगरपालिकाको नतिजा अहिलेसम्म आउन नसकेको वताउनु भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)को महाधिवेशन परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस–माओवादीले राज्यशक्तिको दुरुपयोग गर्दा पनि एमालेले अग्रता लिएपछि मतगणनामा विवाद झिकेर ढिला...

'ज्यानमारा' सडक तत्काल बनाउन सांसदहरुको माग

साउन ५, २०७४ Butwal Post

सांसदहरुले काठमाडौं उपत्यकाका सडक धरापमा परिणत हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। विहीबारको व्यबस्थापिका संसद बैठकमा सांसदहरुले राजधानीका सडकको अवस्थाले लाज लाग्ने स्थिति भएको भन्दै सरकारलाई तत्काल निर्माण गर्न माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले राजधानी काठमाडौँका सडक धरापमा परिणत भएको भन्दै आक्रोश व्यक्...

स्थानीय तहमा खटाइने कर्मचारीमा कनिष्ट र वरिष्ठको विवादले सेवा प्रवाहमा अन्योल

साउन ५, २०७४ Butwal Post

संघीय मामिला तथा स्थानीय विकास, शिक्षा र सामान्य प्रशासन मन्त्रालयबीच उचित समन्वय नहुँदा प्रदेशमा खटाइने कर्मचारीमा कनिष्ट र वरिष्ठको विवाद हुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ । शिक्षाको गुणस्तर कायम गर्न लाग्नुपर्ने समयमा कर्मचारी समायोजनको विवादमा फस्दा संघीयताको मर्ममाथि प्रहार हुने सांसदको टिप्पणी छ ।  व्यवस्थापिका–संसद्को विकास समितिक...

प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक, भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता

साउन ५, २०७४ Butwal Post

निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिहीबार विज्ञप्ति प्रकाशन गरेर भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने लगायत कार्यक्रम रहेको जनाएका छन् ।  प्रदेश नं. २ का आठ जिल्लामा १ सय २७ स्थानीय त...

भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ

साउन ४, २०७४ shikhar news

पर्सा: भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुले घेराउ गरेका छन्। प्रसौनीका गाउलेहरुले विहान ६ बजेदेखि नै टायर बालेर प्रदर्शन गर्दै प्रहरी चौकी घेराउ गरेका हुन्। नेपाली प्रहरीले भारतीय प्रहरीलाई सघाएको आरोप लगाउँदै गाउलेहरु आक्रोशित बनेका छन्। भारत विहार ,पुर्वी चंपारण भ...

साउन लागेपछि म:म र रक्सीको व्यापार घट्यो, कस्मेटिक व्यापारी माला माल

साउन ४, २०७४ बुटवल पोस्ट

साउन लागेपछि धेरैले एक महिनाकै लागि भएपनि रक्सी, र मासु छोड्ने गरेका छन् । यसो त साउनभर घरायसी जमघटपनि खास हुँदैन । भएनैपनि महिलाकेन्द्रित जमघट बढी हुने र साउनमा सकेसम्म रक्सी र मासुको प्रयोग नगर्नेहरु काठमाडौँमा छन् । यसको सीधा प्रभाव काठमाडौँका रक्सी, र मासु पसलमा परेको छ । साउन लाग्ने बितिकै रक्सी र मासुको व्यापार ह्वात्तै घटेको छ । 'असार ...

मन्त्रालय भागवण्डा टुंगियो, माओवादीलाई ९ र कांग्रेसलाई १३ मन्त्रालय

साउन ४, २०७४ Butwal Post

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति ... सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति पनि दुर्इ दलबीच भएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष...

भूकम्पपीडितले पाएनन् रकम , ४१ अर्ब फ्रिज

साउन ४, २०७४ अन्नपूर्ण

काठमाडौं : दुई वर्षअघिको विनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा विनाछानो बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको छ । प्राधिकरणले खर्चको अख्तियारी पाए पनि प्राधिकरण र सरकारी अक्षमताले खर्च हुन नसकेको हो । प्राधिकरणले पुनर्निर्माणका लागि खर्च...

अब गाउँपालिका र नगरपालिकाबाटै मतदाता नामावली संकलन गरिने

साउन ३, २०७४ Maniratna Bhandari

बाह्य जिल्लाबाट पनि मतदाता नामावली दर्ता गराउन पाउने राजनीतिक दलहरुले दबाब बढाएपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्यलाई थप सहज बनाउने निर्णय लिएको छ । आयोगले फोटोसहितको नामावली संकलनका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा आफ्नो टोली पठाउने भएको हो । साथै बाह्य जिल्लाबाट पनि नामावली दर्ताको व्यवस्था मिलाएको छ । आयोगले प्रदेश...
To Top