विशेष

कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा

साउन ८, २०७४ Butwal Post

कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो । स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरणअनुसार आयोगको रजिस्ट्ररमा दर्त...

प्रचण्डको राजनीतिक दस्ताबेजः माओवादी पनि ‘संसदवाद’मा

साउन ८, २०७४ Butwal Post

लेनिनले सन् १९०५ को निर्वाचनमा पार्टी पराजित भएपछि पार्टी बचाउन भन्दै पुनः क्रान्तिमै जाने निर्णय लिएका थिए । माओवादी केन्द्रले पनि यसअघि निर्वाचनलाई मात्र उपयोगका रूपमा लिँदै आवश्यक परे फेरि क्रान्तिमै फर्किने बताउँदै आएको थियो । तर, शनिबार पारित प्रचण्डको राजनीतिक प्रतिवेदनपछि भने वैधानिक रूपमा अबदेखि उसले निर्वाचनलाई प्रयोग गर्ने स्पष्ट गरेको...

कांग्रेस बैठकमा गुनासै गुनासाः कसले के भने ?

साउन ८, २०७४ Butwal Post

कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासै गुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘पहिलो र दोस्रो चरणको निर्वाचन भयो । हामी दोस्रो नम्बरमा आयौँ । यसको पनि समीक्षा गरौँ । २ नम्बर प्रदेशमा पनि निर्वाचन हुँदै छ, ...

अहिलेको समयमा संविधान संशोधन हुन नसक्ने : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल

साउन ७, २०७४ Butwal Post

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको समयमा संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले म्याग्दीले ३९औं पुष्पलाल स्मृति दिवसको अवसरमा शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।  उहाँले भन्नुभयो ‘संविधान संशोधन गर्नुहुँदैन भन्ने होइन, संविधानलाई अझै परिस्कृत र परिमार्जन गरेर अगा...

चिनिया राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चीन प्रस्थान

साउन ७, २०७४ Butwal Post

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चीन प्रस्थान गर्नु भएको छ । चिनिया कम्युनिष्ट पार्टीका महासचिव समेत रहनु भएका चिनिया राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा एमाले अध्यक्ष ओली चीन भ्रमणमा जानु भएको हो । स्रोतका अनुसार चिनिया कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरुसँग ओलीले दुई पक्षीय हितका बारेमा छलफल गर्नु हुनेछ ।  ०७३ चै...

भारत–चीन आमने सामने भएको अवस्थामा प्रधानमन्त्री भ्रमण कति उचित ?

साउन ७, २०७४ चन्द्रशेखर अधिकारी

भारत र चीनबीच तनाव उत्पन्न भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्न हुने या नहुने बहस कूटनीतिक संयन्त्रमा सुरु भएको छ । परराष्ट्र मन्त्रालयका केही अधिकारीले वर्तमान समयमा दुवै छिमेकमा भ्रमण गर्ने विषयमा गम्भीर विचारविमर्श गर्नुपर्ने औंल्याएका छन् । प्रधानमन्त्री देउवा भारत भ्रमणको गृहकार्यसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रम...

नेपाललाई आईकाओले कालोसूचीबबाट हटाउने निर्णय

साउन ७, २०७४ Butwal Post

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ ।संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको जुलाई २० मा बसेको बैठकले नेपाललाई कालोसूचीबाट हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । संगठनको मिस...

स्थानीय, प्रदेश र केन्द्र अधिकार विवादः मारमा सर्वसाधारण

साउन ७, २०७४ Butwal Post

मुलुक सांघीय संरचनामा गएपछि देखिएको राजस्व र प्रशासनिक संयन्त्रमा उत्पन्न विवाद मिलाउन सरकार सक्रिय भएको छ । केन्द्रीय, प्रदेश र स्थानीय तहबीच अधिकार क्षेत्रमा विवाद उत्पन्न भएपछि अर्थ मन्त्रालयले अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक २०७४ मार्फत यसलाई सल्टाउने कसरत थालेको हो । संसद्मा विचाराधीन सो विधेयक पारित भएपछि केन्द्रदेखि स्थानीय तहस...

युनिभर्सल र नेसनलमा भर्ना भएका विद्यार्थी अवधै

साउन ६, २०७४ Butwal Post

सर्वोच्च अदालतले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र वीरगन्जको नेसनल मेडिकल कलेजमा 'एमडी/एमएस र एमडीएस' मा गैरकानुनी रूपमा भर्ना भएका विद्यार्थीलाई अवैध ठहर गर्दै योग्यताक्रमका आधारमा भर्ना गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले बिहीबार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओए...

वायुमण्डलको प्रदूषण जहाजको सहायताले मापन गर्न जर्मन जहाज

साउन ६, २०७४ Butwal Post

उच्च तहको वायुमण्डलको प्रदूषण जहाजको सहायताले मापन गर्न बिहीबार बिहान जर्मन जहाज ल्याइएको छ । मेसिनले तल्लो तहसम्मको प्रदूषण मापन गर्ने भएकाले ६० हजार फिटसम्मको प्रदूषण उक्त जहाजबाट मापन सुरु गरिएको वातावरण मान्त्रालयले जनाएको छ ।मन्त्रालय र जर्मनीको विश्वविद्यालयले वायु प्रदूषणको वैज्ञानिक अध्ययन गर्ने जहाज नेपाल ल्याएका हुन् । १७ दिने कार्यक्र...
To Top