विशेष

६ प्रदेशको चुनाव सकिएपछि प्रदेश २ मा स्थानीय तह थप्ने कांग्रेसको निर्णय

साउन 10, २०७४ बुटवल पोस्ट

काठमाडौं, १० साउन– संवैधानिक प्रवन्ध, नैतिकता र लोकतान्त्रिक मुल्यमान्यताको धज्जी उडाएकै  कारण जनताको विश्वास गुमाउनु परे पनि सत्तारुढ नेपाली कांग्रेसलेको केन्द्रीय कार्यसमिति बैठकले फेरि त्यही बाटो समात्न पुगेको छ । सत्ता स्वार्थका लागि संविधान र लोकतान्त्रिक पद्दतिलाई नै भत्काउने चरित्रका कारण पराजित भएको कांग्रेसले फेरि नागरिक अधिकारलाई दोहोर...

कोरियन भाषा परीक्षाको नतिजा भोलि, साढे १० हजार पास हुने

साउन 10, २०७४ बुटवल पोस्ट

१० साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि अर्थात बुधबार प्रकाशित हुने भएको छ । भोलि विहान १० बजे नतिजा सार्वजनिक हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई बताए । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ ...

मन्त्रिपरिषद् विस्तार आज

साउन 10, २०७४ बुटवल पोस्ट

श्रावण १०, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार (आज) गर्ने जनाएका छन् । देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका हुन्  । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रि...

भरतपुर विवादमा यस्तो छ सरकारी वकिलको बहस

साउन 10, २०७४ बुटवल पोस्ट

‘श्रीमान्,  निर्वाचन आयोग आफै मुलुकभरी जान सक्दैन। मतदान अधिकृत र निर्वाचन अधिकृत नै उसका आँखा हुन्,’ सहन्यायाधीवक्ता सञ्जीव रेग्मीले भने, ‘भरतपुरमा कविप्रसाद न्यौपानेले जे देख्नुभो आयोगले त्यही देख्ने हो श्रीमान्। उहाँले यहाँ कब्जा भयो भनेर रिपोर्ट गर्नुभएको छ। अरुका कुरा पत्याउने हो भने आयोग निश्पक्ष हुन सक्दैन।’ भरतपुर महानगर १९ मा पुन मतद...

१२ किलोमिटरमा १३ सय अवरोध

साउन 10, २०७४ बुटवल पोस्ट

काठमाडौं : साढे १२ किलोमिटर दूरीको त्रिपुरेश्वर-नागढुंगा सडकमा अवरोध भने साढे १३ सयवटा पाइएको छ । अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म पनि निराशाजनक देखिएको छ । सरकारी निकायबीच समन्वय अभाव हुनु, एउटै ठेकेदारले धेरै खण्डमा काम गर्नु, साइट क्लियर नगरी ठेक्का लाग्नुले यो सडकखण्डमा समस्या भएको हो । सहरी विकासमन्त्री प्रभु साहसह...

योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक पास, अब श्रमिकका लागि ‘स्वर्णीम युग’ !

साउन ९, २०७४ अनलाइनखबर

९ साउन, काठमाडौं । व्यवस्थापिका संसदले योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक बहुमतले पारित गरेको छ । यससँगै श्रमिकहरुका लागि ‘स्वर्णीम युग’को सुरुवात भएको मान्न सकिने एमाले सांसद चुडामणि विक जंगलीले बताए । संसदको सोमबार बसेको बैठकमा श्रममन्त्री फर्मुल्लाह मन्सुरले विधेयक निर्णयार्थ पेश गरेका थिए । लगतै संसदले अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम स...

नागपञ्चमी र रक्षाबन्धन एकै दिन : पञ्चाङ्ग समिति

साउन ९, २०७४ Butwal Post

११० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व र नागपञ्चमी एकै दिन परेको छ ।पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी मनाउन सुझाव दिएको छ ।पञ्चाङ्ग समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिका जस्ता ग्रन्थहरुका आधारमा यो ...

भविष्यका लागि पनि निर्वाचन विधिशास्त्र स्थापित हुने गरी' फैसला दिन सर्वोच्च अदालतसँग माग : भरतपुर विवाद

साउन ९, २०७४ Butwal Post

भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भए पनि रिट निवेदकको पक्षबाट आइतबार बहस नसकिएपछि सुनुवाइ सोमबारका लागि सरेको हो । १४ जेठमा भरतपुर महानगरपालिका–१९ को मतगणनाका क्रममा मतपत्र च्यातिएपछि निर्...

पहिरोले भोटेकोसीमाथिको लार्चा पुल भाँचियो, तातोपानीसँगको सडक सम्बन्ध विच्छेद

साउन ९, २०७४ Butwal Post

अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ । चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्ण रूपमा विच्छेद भएको छ।  प्रत्यक्षदर्शी डुपछ...

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १३ घन्टापछि खुल्यो

साउन ८, २०७४ Butwal Post

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । शनिबार दिउँसो ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको थियो । दिउँसो ३ः५० बजे मुग्लिनबाट २ दशमलब ३ किमी नारायणगढतर्फ पहिरो खसेको हो । पहिरो पन्छाउने क्रममा राति ८ बजेबाट एकतर्फीरुपमा सडक सञ्चालनमा आएको भए पनि ...
To Top