विशेष

अनेरास्ववियू रुपन्देहीको विस्तारित बैठक सम्पन्न, उत्साहित भएर काममा फर्किन निर्देशन 

पौष १७, 2077 बुटवल पोस्ट

बुटवल, पौष १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू रुपन्देहीद्धारा आफ्ना कार्यकर्तालाई मुल बाटोमा हिड्न आग्रह गरेको छ । शुक्रबार बुटवलमा आयोजना गरेको विस्तारित भेलामार्फत अनेरास्ववियूले संगठन विस्तारको कामलाई तिव्रता दिन समेत निर्देशन गरेको हो ।  अनेरास्ववियू रुपन्देहीका संयोजक लेखनाथ खनालको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्...

पौष १९ गतेको भेलाको तिव्र तयारी गर्दै नेकपा बुटवल 

पौष १६, 2077 बुटवल पोस्ट

बुटवल, पौष १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर अन्तर्गतका शाखा कमिटीहरुको विस्तारित भेला तथा बैठकहरु तिव्र गतिमा भइरहेका छन । पौष १६ गते बिहिबार बुटवल वडा नं.–१, २, ३, ४, ७, ८, ९, १०, १२, १३, १४, १५, १६ र १९ को विस्तारित बैठक तथा भेलाहरु भब्य रुपमा सम्पन्न भएका छन् ।  बुटवल–१ मा बलबहादुर आचार्य, २ मा हरि कार्की, ३ मा सावित्रा ...

सभामुखले संसदीय व्यवस्था स्वीकार्न सकेनन् – नेकपा सचेतक चौधरी

मंसिर ३०, 2077 बुटवल पोस्ट

काठमाडौं, मंसिर ३० । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले सभामुख अग्नि सापकोटालाई सार्वजनिक रुपमै आलोचना गरेकी छिन् । नेकपा अध्यक्ष प्रचण्डको असन्तुष्टिपछि सभामुख संवैधानिक परिषद् बैठकमा नगएकोमा उनले विरोध गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सभामुख सापकोटाले संसदीय व्यवस्थालाई आत्मसात गर्न नसकेको आरोप लगाएकी हुन् । उनल...

संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, प्रधानमन्त्रीसहित ३ जना भए बैठक बस्न सक्ने

मंसिर ३०, 2077 बुटवल पोस्ट

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषदको बैठक प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ जारी गरी संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ संशोधन गरी सरकारले अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गण...

ओली नेतृत्वको सरकार ५ बर्ष चल्छ : महासचिव पाैडेल

मंसिर ३०, 2077 बुटवल पोस्ट

बुटवल, मंसिर ३० । नेपाल कम्युनिष्ट पार्टि नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकारले पांचवर्ष समय अवधीको पूर्ण कार्यकाल पुरा गर्ने दावी गरेका छन् । गृहनगर बुटवलमा कान्ति माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले ५ वर्षे कार्यकाल पुरा गर्ने मात्र नभई निर्वाचनका बेला घोषण...

बुटवलको हरियाली प्रबद्र्धनमा साझा प्रतिबद्धता –सडक डिभाइडरमा हरियाली सहित बुद्ध प्रतिमा, रामापिथेकश र कर्णेल उजिरसिंहका आकृत्ति राखिने

मंसिर २३, 2077 बुटवल पोस्ट

बुटवल, मंसिर २३ । बुटवल उपमहानगरले सञ्चालन गरेको हरियाली प्रबद्र्धन र सहरी शौन्दर्यकरणमा यहाँका वित्तीय संस्था, सामाजिक संघ संस्था तथा क्लबहरुले साझा प्रतिबद्धता जनाएका छन् । मुख्य सहरका सडकमा रहेका डिभाइडरलाई सिंगारेर एकनाशका हरियाली बनाइने छ । तिनैमा बुद्धका जोडिएका प्रतिमा, रामापिथेकशको मुर्ती र कर्णेल उजिरसिंहका आकृत्ति राखिने भएको छ । पू...

भोलि फेरि बस्नेगरि नेकपा सचिवालय बैठक सकियो

मंसिर १६, 2077 बुटवल पोस्ट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सकिएको हो । यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लि...

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

मंसिर १५, 2077 बुटवल पोस्ट

१५ मंसिर, काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सर...

बुटवलवासीलाई खुशीको खवर राजश्व घरबाटै बुझाउन सकिने, अर्थमन्त्री पौडेलद्धारा अनलाइन प्रविधिको उदघाटन

मंसिर ११, 2077 बुटवल पोस्ट

बुटवल, मंसिर ११ गते ।  बुटवलमा अबदेखि स्थानीय तहलाई बुझाउने राजश्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्था मिलाएपछि सेवाग्रहीहरु राजश्व तिर्न कार्यालय जान नपर्ने भएको हो । उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत् आजबाट अनलाईन...

गिर्वाण सरस्वती संस्कृत तथा साधारण माविमा नमुना मण्टेश्वरी भवनको उदघाटन 

मंसिर ११, 2077 बुटवल पोस्ट

तिलोत्तमा, मंसिर ११ । रुपन्देही क्षेत्र नं.–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको बालमैत्री नमुना मण्टेश्वरी भवनको उदघाटन र छात्रावास भवन निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ ।  अर्थमन्त्री पौडेलले विद्यालयको भ...
← Previous 1 3 4 5 6 7 8 9 297 298
To Top