विशेष

सैनामैनाको बहुउद्देश्यीय जलासययुक्त पार्कलाई बुद्धसर्किटमा जोडिने

कार्तिक २, 2076 बुटवल पोस्ट

–अध्ययन पूरा भएका आयोजनालाई छिटो अगाडि बढाउन पूर्वअर्थमन्त्रीको निर्देशन अमृत गिरी सैनामैना। सैनामैनाको महत्वपूर्ण आयोजनाका रुपमा रहेको लामीरह बहुउद्देश्यीय जलाशयलाई पर्यापर्यटनको पार्क बनाउँदै बुद्धसर्किटमा जेडिने भएको छ । बहुचर्चित बुद्ध–सर्किटको राष्ट्रिय दस्तावेजमा बुद्धकालिन सभ्यताको सैनामैनासमेत समावेश भएपछि सैनामैनाको महत्व झन उज...

आलम अपराध : मानवअधिकार आयोगको प्रतिवेदन पनि १२ वर्ष देखि गोप्य

कार्तिक २, 2076 बुटवल पोस्ट

रौतहटमा भएको बम विस्फोटमा परेका घाइतेलाई जिउँदै इँटाभट्टामा पोलिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन अहिलेसम्म गोप्य छ । लगत्तै घटनास्थलमा पुगेको आयोगको टोलीले तत्कालै प्रतिवेदन दिएको थियो । तर, १२ वर्षसम्म पनि आयोगले प्रतिवेदन गोप्य राख्यो । यति जघन्य अपराधमा आयोगले सरकार र प्रहरी प्रशासनलाई एकपटक पनि सचेत गराएन, अ...

पेट्राेलियम पाईप लाइनबाट ढुवानी सुरु भएपछि नोक्सानी शून्य

कार्तिक २, 2076 बुटवल पोस्ट

काठमाडौँ — पाइप लाइनबाट डिजेल ढुवानी सुरु गरेसँगै ढुवानीको क्रममा हुने नोक्सानी अन्त भएको छ । आयल निगमका अनुसार ढुवानीका क्रममा हुने तापक्रम, चुहावटका कारण इन्धन नोक्सान भइरहेको थियो ।  भदौ २४ गतेदेखि औपचारिक रूपमा पाइप लाइनबाट ढुवानी भएपछि नोक्सानी अन्त भएको हो । ‘ट्यांकरबाट ढुवानी हुँदा तापक्रमका कारण केही प्रतिशत लस हुन्थ्यो । ग्यासबाट लिक...

रौतहट बम विस्फोट काण्ड : न्यायको अन्तहीन पर्खाइ

कार्तिक २, 2076 बुटवल पोस्ट

रौतहट — पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरबाट ३५ किलोमिटर उत्तर छिरेपछि आउँछ सरुअठा गाउँ । मूलबाटोबाट करिब एक किलोमिटर पूर्व पसेपछि ७९ वर्षीय श्रीनारायण सिंहको घर पुगिन्छ । उमेरको उत्तरार्द्धमा श्रीनारायणसँग सुनाउनुपर्ने विगतका यादभन्दा रातोदिन बल्झिरहने दुःखको घाउ मात्रै छ । उनको दुःखका कथा साविकको राजपुर फरहदवा गाविस-४ हाल राजपुर नगरपालि...

रुपन्देही उद्याेग संघकाे मत परिणाम सार्वजनिक ; अध्यक्षमा बाेहरा निर्विराेध,महासचिवमा काफ्ले निर्वाचित

कार्तिक १, 2076 मणिरत्न भण्डारी

रुपन्देही उद्योग संघको २१ औं अधिबेशनको मत परिणाम सार्वजनिक भएको छ । संघको अध्यक्षमा बाबुराम बोहोरा यसअघि नै निर्बिरोध निर्वाचित भैसकेका छन् । मतपरिणाम अनुसार महासचिवमा जिवकान्त काफ्ले , कोषध्यक्षमा हरि बहादुर खत्री ,सचिव पदमा हिरामणी भट्टराई , महिला सचिवमा माया खनाल र सह कोषध्यक्षमा गिरीराज गैरे निर्वाचीत भएका छन् ।त्यसैगरी संघको महिला सदस्यहरुम...

माेतीपुर खानेपानीकाे डिप बाेरिङ सिलन्यास सम्पन्न

कार्तिक १, 2076 मणिरत्न भण्डारी

माेतीपुर खानेपानी उपभाेक्ता तथा सरसफाइ संस्था बुटवल १९, रुपन्देहीले आज एक कार्यक्रमका बिच डिप बाेरिङ सिलन्यास कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रम ५ नं प्रदेश सभा सदस्य माननीय तुलसी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चाैधरीकाे विशिष्ट आतिथ्यतामा संयुक्त रुपमा सिलन्यास भयाे । ...

नेपाल र चीनबीच २० वटा सम्झौता (सूचीसहित)

असोज २६, 2076 बुटवल पोस्ट

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको छ । दुई देशको औपचारिक वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ ।...

चिनको सियान शहर र बुटवल उपमहानगरपालिका बिच सम्झौता

असोज २६, 2076 बुटवल पोस्ट

बुटवल, असोज २६ । चिनको सियान सिटी र नेपालको बुटवल उपमहानगरपालिकाको विचमा भगिनी सम्बन्धको लागि सम्झौता पत्र आदानप्रदान भएको छ ।  नेपालको दुईदिने राजकिय भ्रमणमा रहेका चिनिया राष्ट्रपति सि चिनफिङ र नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितीमा दुई देशका दुई नगरका विचमा भगिनी सम्बन्धको लागि सम्झौता गरिएको हो । चिनको सियान सिटि चिनिया राष्ट्रपत...

कक्षा ११ को परीक्षाफल मंगलबार (भाेलि)सार्वजनिक हुने

असोज ६, 2076 बुटवल पोस्ट

कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने गरी तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने गरी तयारी पूरा गरेको हो । परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो।       बैठकमा नतिजा प्रकाशन ...

मुख्यमन्त्रीद्धारा संविधान दिवसको अवसरमा शुभकामना सन्देश 

असोज ३, 2076 बुटवल पोस्ट

बुटवल, असोज ३ । प्रदेश सरकार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विज्ञप्ति मार्फत संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।  विज्ञप्तिमा नेपाली जनताको एकताबद्ध र लामो संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ नागरिकका छोराछोरीले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको बताउनु भएक...
← Previous 1 3 4 5 6 7 8 9 274 275
To Top