राजनीति

राष्ट्रियसभाका लागि सातै प्रदेशबाट ४५ जना, प्रदेश ५ मा ९ जनाको उम्मेदवारी

माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । सात प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुस...

नेकपाले छान्यो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियसभाको उम्मेदवारहरु टुङ्गो लगाएको छ । आज बालुवाटारमा बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । प्रदेश १ इन्दु गौतम (महिला) गो...

अनेरास्ववियुद्धारा स्वर्गीय विद्यार्थीको स्मृतिमा विभिन्न सामाजिक कार्यक्रमको आयोजना 

भैरहवा, पौष १३ । रुपन्देहीको भैरहवा स्थित पक्लिहवा कृषि क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटीले स्वर्गीय विद्यार्थी अमृत पौडेलको दोश्रो स्मृति दिवस विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गरी सम्पन्...

नेकपा प्रदेश ५ ले गर्यो विभागहरुको विस्तार, ६०३ जनालाई जिम्मेबारी प्रदान (विवरण सहित)

बुटवल, पौष १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले आफु मातहतका विभागहरुको विस्तारसँगै एकता प्रकृयाका सम्पूर्ण कार्यहरु पुरा गरेको छ । नेकपा प्रदेश कार्यालयको बैठकले विभिन्न २८ वटा विभा...

भारतीय विस्तारवादको विरुद्धमा रुपन्देहीमा प्रदर्शन जारी 

बुटवल, मंसिर १७ । सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारती विस्तारवादका विरुद्ध बुटवलमा निरन्तर रुपमा विभिन्न रचनात्मक प्रदर्शनहरु गर्दै आइरहेका छन् । नेपालको भू–भागलाई भारतले आ...

उपनिर्वाचनको नतिजा, कहाँ कसले जित्यो ? (अपडेट)

बुटवल, मंसिर १५ । देशभर ५२ स्थानमा भएको उपनिर्वाचनमध्ये हालसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएका स्थानहरुमा निम्न अनुसारका उम्मेदवारहरु विजयी भएका छन् ।  उपनिर्वाचन–२०७...

उपनिर्वाचनको मत परिणाम आउन सुरु : नेकपाले रोल्पाबाट खाता खोल्यो

बुटवल, मंसिर १४ । विभिन्न तहमा आज सम्पन्न भएको उपनिर्वाचनको मत परिणाम आउन सुरु भएको छ । हालसम्म प्राप्त नतिजा अनुसार नेकपाका उम्मेदवारहरु विजयी भएका छन् ।  रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १...

कुन कुन स्थानमा भइरहेको छ आज उप–निर्वाचन ? (सूची सहित)

काठमाण्डाै - प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपनिर्वाचन भइरहेको छ ।  निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेद...

अनेरास्ववियूले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र 

अनेरास्ववियू रुपन्देहीले नेपाल भारतको सिमा विवादका विषयमा शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल समक्ष ज्ञापनपत्र बुझाएको छ ।  अनेरास्ववियू रुपन्देहकिा नेता लेखनाथ खनाल र रुपेश पौडेलको...
← Previous 1 3 4 5 6 7 8 9 167 168
To Top