स्वास्थ्य

प्रदेश ५ को रोल्पा बाहेक ११ वटै जिल्लामा पुग्यो कोरोना भाइरस

बुटवल, जेठ २० । प्रदेश नं. ५ मा मंगलबार १११ जना थपिएसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६१ पुगेको छ । मंगलबार प्युठानमा पनि पहिलो पटक एकजना संक्रमित भेटिएका छन् । अब रोल्पा वाहेक ११ जिल्लाम...

थप २८८ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं / नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

रुपन्देहीबाट २५ जना कोरोना भाइसरलाई जितेर घर फिर्ता 

बुटवल, जेठ १९ । कोरोना भाइरस संक्रमण भएर भीम अस्पतालमा उपचार गराइरहेका २५ जना साेमबार निको भएर घर फर्केका छन्।  कोरोना विशेष अस्पताल भीम अस्पताल भैरहवामा उपचारत २५ जना सबै निकाे भएर घर फर्किएको ...

एकैदिनमा २२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १९ । नेपालमा कोरोना भाइरसको महामारीले दिनदिनै संक्रमित बढाउँदै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह ...

कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

विश्वब्यापी महामारी घोषणा गरिएको कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने तथ्याङ्क दुई लाख नाघेको छ । अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोभिड–१९ को संक्रमण...

जनआन्दोलन आकस्मिक राहतकोषको रकम कोरोना विशेष आइसियु सञ्चालनका लागि हस्तान्तरण 

बुटवल, बैशाख ३ । नेपालमा भएको २०६२÷०६३ को जनआन्दोलनमा घाईतेहरुको उपचारका लागि बुटवलमा बनाइएको जनआन्दोलन आकस्मिक राहत कोषमा जम्मा भएको रकम कोरोना विशेष अस्पताललाई हन्तान्तरण गरिएको छ । राहतकोषमा जम्...

बुटवलमा बैशाख १ गतेदेखि कोरोना विशेष आइसियु कक्ष सञ्चालन हुने

बुटवल, चैत्र ३० । बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर सहितको आइसियु सेवा बैशाख १ गतेबाट सेवा शुभारम्भ हुने भएको छ । अस्पतालको आईसियु कक्षको आज माननीय मुख्यमन्त्री शंकर पोख...

कोरोनाको आंशकामा बुटवल कोरोना अस्पतालको आइसुलेशनमा राखिएका व्यक्तिको मृत्यु

बुटवल । कोरोना भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा...
← Previous 1 3 4 5 6 7 8 9 28 29
To Top