अर्थ/बजार

शेयर शिक्षा सिकाउँदै लगानीकर्ताहरु

अमृत गिरी बुटवल, साउन १८ । स्वरोजगारबाट होस् वा जागिरबाट आर्जित पुँजीलाई के प्रयोजनमा लगाउने र कसरी आम्दानी बढाउने भन्ने अलमलमा हुनुहुन्छ भने अब त्यस्तो उपाय सिकाउने अभियान सुरु भएको छ ।  पुँजी ब...

सैनामैना महोत्सव पुसमा हुने : पुस २४देखि माघ ६ सम्म पर्रोहा खेलमैदानमा चल्ने

बुटवल, साउन ३ । चौथो सैनामैनामा महोत्सवको मिति तय भएको छ । सैनामैना उद्योग वाणिज्य संघले आगामी पुस २४ देखि माघ ६ गतेसम्म सैनामैना कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव-२०७६ सञ्चालन गर्ने भएक...

मालपाेत कार्यालय बुटवलले जनतालाइ दिएकाे सास्ती , कस्ले हेर्ने? कस्ले अनुगमन गर्ने ? समस्या भए कस्ले समाधान गरि दिने हाे?

- बुटवलकाे मालपाेतमा दैनिक ५०० बढि रजिस्ट्रेसन पासका लागि अाउने सेवाग्राहीलाई कार्यलयकाे याे गतिले कहिले अाउँछ पालाे ? भूमि सुधार तथा मालपोत कार्यालय भन्ने बितिकै पैसा खुवाएपछि मात्र काम गरि...

आर्थिक वर्ष २०७६–७७ काे बजेट कस्ताे छ? हेर्नुहाेस् संक्षिप्त बुँदागत रुपमा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ...

अा व २०७६/७७ काे बजेट १५ खर्ब ३२ अर्ब : अर्थमन्त्री खतिवडा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ...

बुटवलमा सुरु भयो महिला लक्षित लघु उद्यम कार्यक्रम

–पहिलो चरणमा प्लाष्टिकको विकल्पमा कपडाको झोला बनाइँदै बुटवल, जेठ ९ । बुटवल उपमहानगरपालिकाले महिलाका लागि लक्षित गरेर लघु उद्यम कार्यक्रम सुरु गरेको छ । बुटवल–६ बाट सुरु भएको यो कार्यक्...

बुटवलमा किसानलाई धानको विऊ निशुल्क वितरण

बुटवल, जेठ ६ । बुटवल उपमहानगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ । किसानलाई खेतीमा आकर्षित गर्दै उत्पादकत्व बढाउने अभियान अन्तर्गत यस्तो कार्यक्रम गरिएको हो । उपमहानगरपालिकाले सोमबार बुटवल–१७...

लुम्बिनी भ्रमण वर्षकाे उद्घाटनकाे भव्य तयारी; जेष्ठ ४ गते राष्ट्रपतीबाट उद्घाटन हुने ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यकारी समितिको आइतबार बेलुका लुम्बिनीमा बसेको बैठकले भ्रमण वर्षलाई सफल बनाउन सबैसँग सहकार्य गर्ने निर्णय गरेको छ । मन्त्री लिला गिरीले स्थानीय सरकार र निजी क्ष...

लुम्बिनी भ्रमण वर्षलाई प्रभावकारी बनाउने प्रतिबद्धता

-लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन विकास: मुख्यमन्त्री     -फोटो फिचर अमृत गिरी                                                         बुटवल, बैशाख २७ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री...
To Top