अर्थ/बजार

पेट्राेलियम पाईप लाइनबाट ढुवानी सुरु भएपछि नोक्सानी शून्य

काठमाडौँ — पाइप लाइनबाट डिजेल ढुवानी सुरु गरेसँगै ढुवानीको क्रममा हुने नोक्सानी अन्त भएको छ । आयल निगमका अनुसार ढुवानीका क्रममा हुने तापक्रम, चुहावटका कारण इन्धन नोक्सान भइरहेको थियो ।  भदौ २४ ग...

रुपन्देही उद्याेग संघकाे मत परिणाम सार्वजनिक ; अध्यक्षमा बाेहरा निर्विराेध,महासचिवमा काफ्ले निर्वाचित

रुपन्देही उद्योग संघको २१ औं अधिबेशनको मत परिणाम सार्वजनिक भएको छ । संघको अध्यक्षमा बाबुराम बोहोरा यसअघि नै निर्बिरोध निर्वाचित भैसकेका छन् । मतपरिणाम अनुसार महासचिवमा जिवकान्त काफ्ले , कोषध्यक्षमा...

व्यवसायीलाई करबारे सिकाउँदै सैनामैना व्यापार संघ

मुर्गिया, २३ भदौं । सैनामैना व्यापार संघले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा संघमा अवद्ध सदस्यहरुलाई आज कर सम्बन्धि प्रशिक्षण दिईएको छ  । व्यापार व्यवासय संचालन गर्न सहाज होस् भन्ने उद्देश्यले अ...

एनसेलको पक्षमा सर्वोच्चको फैसला, ठूला करदाता कार्यालयको निर्णय खारेज

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय सर्वोच्चले बदर गरिदिएको छ । सोमबार सर्वोच्चको बृहत पूर्ण इजलासले एनसेललाई ...

शेयर शिक्षा सिकाउँदै लगानीकर्ताहरु

अमृत गिरी बुटवल, साउन १८ । स्वरोजगारबाट होस् वा जागिरबाट आर्जित पुँजीलाई के प्रयोजनमा लगाउने र कसरी आम्दानी बढाउने भन्ने अलमलमा हुनुहुन्छ भने अब त्यस्तो उपाय सिकाउने अभियान सुरु भएको छ ।  पुँजी ब...

सैनामैना महोत्सव पुसमा हुने : पुस २४देखि माघ ६ सम्म पर्रोहा खेलमैदानमा चल्ने

बुटवल, साउन ३ । चौथो सैनामैनामा महोत्सवको मिति तय भएको छ । सैनामैना उद्योग वाणिज्य संघले आगामी पुस २४ देखि माघ ६ गतेसम्म सैनामैना कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव-२०७६ सञ्चालन गर्ने भएक...

मालपाेत कार्यालय बुटवलले जनतालाइ दिएकाे सास्ती , कस्ले हेर्ने? कस्ले अनुगमन गर्ने ? समस्या भए कस्ले समाधान गरि दिने हाे?

- बुटवलकाे मालपाेतमा दैनिक ५०० बढि रजिस्ट्रेसन पासका लागि अाउने सेवाग्राहीलाई कार्यलयकाे याे गतिले कहिले अाउँछ पालाे ? भूमि सुधार तथा मालपोत कार्यालय भन्ने बितिकै पैसा खुवाएपछि मात्र काम गरि...

आर्थिक वर्ष २०७६–७७ काे बजेट कस्ताे छ? हेर्नुहाेस् संक्षिप्त बुँदागत रुपमा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ...

अा व २०७६/७७ काे बजेट १५ खर्ब ३२ अर्ब : अर्थमन्त्री खतिवडा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ...
← Previous 1 3 4 5 6 7 8 9 23 24
To Top