समाज

रुपन्देहिमा आजै देखि भदाै ७ सम्म निषेधाज्ञा जारी

भाद्र २, 2077    बुटवल पोस्ट

रुपन्देहीमा भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेदेखि नै लागु हुने गरी भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

1 प्रतिकृयाहरू प्राप्त

chiran लेख्नुहुन्छ | 30 दिन अगाडी

This topic is about the plant kingdom https://discover2001.blogspot.com/2020/08/abut-plant.html

तपाईंको मत

To Top