स्वास्थ्य

बुटवलमा संक्रमण बढ्दाे, आईतबार बिहान सम्म थप १६ जनामा काेराेना पुस्टि

साउन ३२, 2077    बुटवल पोस्ट

बुटवल उपमहानगरपालिकामा आइतबार बिहानै १६ जना संक्रमित थपिएका छन्। बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने अरु समुदायस्तरका व्यक्ति हुन्।

संक्रमण पुष्टि भएका २ जना उपमहानगरपालिकाका शाखा प्रमुख हुन्।  यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top