राजनीति

अनेरास्ववियू रुपन्देहीले पूर्णता पायो, ६१ सदस्यीय जिल्ला कमिटी निर्माण 

माघ १९, 2076    बुटवल पोस्ट

बुटवल, माघ १९ । अनेरास्ववियू रुपन्देहीले दुई संगठन पछिको एकता प्रकृया अन्तर्गतको ६१ सदस्यीय नयाँ नेतृत्व पाएको छ । अनेरास्ववियू केन्द्रले रुपन्द्ेहीको संयोजकमा लेखनाथ खनाल र सहसंयोजक बिष्णु खत्रीलाई चयन गरेको थियो । 
नेपाली विद्यार्थी आन्दोलनका दुई ठूला संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीको रुपन्देही जिल्लामा ऐतिहासिक एकता प्रकृयालाई पूर्णता दिनका लागि विद्यार्थी इन्चार्ज राजेन्द्र ढकालको अध्यक्षता तथा सहइन्चार्जहरु केशरबहादुर थापा (बिष्णु), उमा अधिकारी, चेतन भण्डारी, अनेरास्ववियूका केन्द्रीय सदस्यहरु सरोज पोखरेल, बालकृष्ण पाण्डे, अनुप पोखरेल, केन्द्रीय आयोग सदस्य रुपेश पौडेल, जिल्ला संयोजक लेखनाथ खनाल, सहसंयोजक बिष्णु खत्रीको उपस्थितिमा बसेको फ्याक्सन कमिटीको बैठकले जिल्ला कमिटीलाई पूर्णता दिएको हो । जिल्ला कमिटीमा साविक अनेरास्ववियुबाट ६० प्रतिशत र साविक अखिल क्रान्तिकारीबाट ४० प्रतिसत सदस्यहरुको प्रतिनिधित्व रहेको छ । 

जिल्ला कमिटीको नेतृत्व यस प्रकार रहेको छ :
 संयोजक – लेखनाथ खनाल 
सहसंयोजक – बिष्णु खत्री 
 सदस्यहरु :
१. साजन भण्डारी
२. शेषकान्त पोखरेल
३. दिपक पोखरेल
४. कपिल चापागाई 
५. सपन पौडेल 
६. अर्जुन गैरे 
७. अशोक पाण्डे 
८. आशिष पाठक 
९. उत्तम पोखरेल
१०. काशिराम आचार्य 
११. कृष्ण कुमाल
१२. कृष्ण पौडेल
१३. कृष्ण बस्याल
१४. केशव आचार्य
१५. खिम बहादुर कुवर 
१६. गगन भट्टराई 
१७. जिवन शर्मा 
१८. झरना चौधरी
१९. झरना सापकोटा
२०. टिकाराम आचार्य 
२१. तारा पुरी 
२२. तुल्सी वस्ती
२३. तेजेन्दबहादुर भण्डारी मगर 
२४. दिपक चापागाई 
२५. नवराज थापा
२६. नविन थापा सारु
२७. नारायण न्यौपाने 
२८. नारायण पराजुली 
२९. प्रकाश न्यौपाने
३०. प्रकाश पराजुली
३१. प्रचण्ड न्यौपाने 
३२. प्रज्वल भुसाल 
३३. प्रविण गौडेल 
३४. प्रशान्त बन्जाडे 
३५. बिजय कार्की  
३६. बिराज चालिसे 
३७. बिशाल पाण्डे 
३८. भरत अर्याल
३९. भिम भण्डारी 
४०. मनिष ढकाल 
४१. माधव अर्याल
४२. मिलन पाण्डे 
४३. मोति यादव
४४. रमेश घिमिरे
४५. रमेश ढकाल
४६. विशाल पन्थी 
४७. शंकर घर्ति
४८. शिला भट्टराई
४९. शिवलाल वेल्वासे
५०. संगिता बि.क. 
५१. सन्दिप गुप्ता
५२. सरोज ठकुरी
५३. सर्वदा के.सी. 
५४. सागर उपाध्याय
५५. सागर न्यौपाने 
५६. सागर सापकोटा 
५७. सिमा घिमिरे 
५८. सुनिता बि.क.
५९. हिमाल खनाल
  
बैठकले ७ सदस्यीय कार्यालय समेत निर्माण गरेको छ । 
जसमा कमिटीका संयोजक लेखनाथ खनाल
सहसंयोजक बिष्णु खत्री
सदस्यहरु साजन भण्डारी
शेषकान्त पोखरेल
दिपक पोखरेल
कपिल चापागाई 
सपन पौडेल 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top