खेलकुद

साग खेलकुद– नेपालले जित्यो २२ स्वर्ण

मंसिर १७, 2076    बुटवल पोस्ट

काठमाडौँ, १७ मङ्सिर -  तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले २२ स्वर्ण जितेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु, डुवाथोलन,तेक्वान्दो र एथलेटिक्समा स्वर्ण जित्दै २२ स्वर्ण पुर्याएको छ ।

महिला ४६ केजी मुनिको तौल समूहमा काजल श्रेष्ठले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०-१४ अङ्कले हराएकी हुन्।

उनले सेमीफाइनलमा भारतीय खेलाडीलाई पराजित गरेकी थिइन्। उनको पदक नेपालले मङ्गलवार जितेको सातौँ पदक हो। 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top