साहित्य

मुस्कुराउथें केवल तिम्रा लागि...

कार्तिक १८, 2076    धना अर्याल

दुखलाई सहज लिन्थे तिम्रा लागि
हिम्मत थियौ तिमी मेरो ढुकढुकि
खुशी हुन्थे जब भन्थ्याै चकचकी
माया,ममताकाे सागरमा ढुबाएर
छुटाई लग्याे कसरी मुटु चुडाएर
सम्झिन्छु जब भेट्छु तिम्रा सखी
यहीँ कतै लुकेको छाै कि म देखि
आउँउछ्याै कि दाैडेर म यहाँ छु भन्दै...

धनकुमारी अर्याल (कोपिला), बुटवल

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top