राजनीति

सातै प्रदेशका प्रदेश प्रमुख पद मुक्त

कार्तिक १७, 2076    बुटवल पोस्ट

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएकाे छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । 

राष्ट्रपति कार्यालयका प्रवक्त हरि प्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्को निर्णय भएर सिफारिस भई आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको हो।

पदमुक्त हुने प्रदेश प्रमुखहरु 

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top