खेलकुद

७औ सि.एस.आइ.टि कपको दोस्रो खेल बराबरिमा

फागुन १५, 2075    सुमन न्याैपाने

काठमाडौं स्थित पुल्चोक क्याम्पस को खेलमैदानमा हेनृफोर्ड र हिमालय कलेज बिचको खेल बराबरिमा टुङिएको छ ।

ट्स हारेर पहिले ब्याटिङको निम्तो पाएको हेनृफोर्डले  १० ओभर मात्रै खेलेर जम्मा ६६ रन बनाएको थियो खराब मौसमका कारण खेल अघि बढ्न नसकेपछी दुबै टिम ले १-१ अन्क बाडेका छ्न ।

त्यसैगरी भोलिको पहिलो म्याच पाटन र न्यु समिट बिच हुने छ भने अर्को खेल अमृत क्याम्पस र समृधी कलेज बिच हुने छ ।

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top