फेसन

यि हुन स्तनलाई हट देखाउन सिलिकोन इन्प्लान्ट गर्ने वलिउड नायिका (फोटो फिचर सहित)

माघ ९, २०७४    बुटवल पोस्ट

एजेन्सी, वलिउडका  हट मानिने अधिकांश नायिकाको आकर्षक वक्षस्थलमा लोभिनेहरु धेरै छन् । कतिपय युवतीलाई लाग्ला यि नायिकाको जस्तो मेरो पनि भैदिए भन्ने । यदि यस्तो हो  भने तपाँइको स्तन पनि वलिउड नायिकाको जस्तै सेक्सी बनाउन सक्नुहुन्छ । किनभने कतिपय वलिउड नायिकाका आकर्षक स्तन प्राकृतिक हैनन । उनिहरुले आकर्षक देखाउनका लागि सिलिकोन इन्प्लान्टको सहारा लिएका हुन् ।

यसरि सिलिकोन इन्प्लान्टको सहारामा हट देखिने वलिउड नायिकामा प्रियंका चोपडा,करिना कपुर,मल्लिका शेरावत,विपाशा वशु,शिल्पा शेट्टी देखि राखि सावन्त सम्म पर्छन । हेर्नुहोस फोटो फिचरमा सिलिकोन इन्प्लान्टगर्नु पुर्व र अहिले कस्ता देखिएका छन् वलिउड नायिका हरु :

आयशा टाकिया

वलिउडमा हट नायिकाको लिष्टमा पर्ने यि नायिकाको वक्षस्थललाई सर्वाधिक आकर्षक मानिन्छ । तर उनले पनि यो आकर्षण पाउन सिलिकोन इन्प्लान्टको सहारा लिएकी हुन् ।

विपाशा बशु 

आकर्षक फिगर र हट नायिकाको छवि बनाएकी विपाशा वशुले पनि सिलिकोन इन्प्लान्टको सहारा लिएको बारे कमैलाई थाहा छ ।

करिना कपर 

वलिउडका उत्कृष्ट नायिकामा पर्ने करिना कपुरले पनि आफुलाई हट देखाउन सिलिकोन इन्प्लान्ट गरेकी हुन् भन्दा कतिलाई विश्वास नलाग्ला । आफै हेर्नुहोस फोटोमा

मल्लिका शेरावत 

मर्डर गलको रुपमा चिनिने यि सेक्सी नायिकाले पनि सिलिकोन इन्प्लान्टको सहारामा आफ्ना स्तनलाई हट बनाएकी हुन् ।

पुनम पाण्डे

प्रायजसो सेक्सि फोटो सुट र बयानका कारण विवाद अनि चर्चामा रहने नायिका एवम मोडल हुन पुनम पाण्डे । यिनले आफ्ना वक्षस्थल हट देखाउन सिलिकोन इन्प्लान्ट गराएकी हुन ।

प्रियंका चोपडा

आकर्षक अनुहार देखाउनको लागि नाक तथा ओठको सर्जरी समेत गराएकी यि नायिकाले वक्षस्थल हट देखाउन सिलिकोन इन्प्लान्ट गराएको कमैलाई थाहा होला ।

राखी सावन्त

सधै विवादित वयान दिएर चर्चामा आउने आइटम गर्ल हुन राखि सावन्त । उनले पनि वक्षस्थल हट देखाउन सिलिकोन इन्प्लान्ट गराएकी हुन् ।

शिल्पा शेट्टी

९० को दशककी चर्चित नायिका शिल्पा उमेरले ४० नाघेपनि फिट देखिन्छिन् । यसरि फिट देखिनुमा उनलाई योगले मात्र हैन सिलिकोन इन्प्लान्टले पनि राम्रै साथ दिएको छ ।

सनि लियोनी

पोर्न फिल्मबाट वलिउड प्रवेश गरेकी सनि लियोनी सेक्सी हाउभाउ र आकर्षक स्तनकै कारण चर्चित वनिन तर उनका आकर्षक देखिने स्तन पनि प्राकृतिक हैनन ।

साभार : एभरेष्टदैनिक

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top