राजनीति

बुटवल उपमहानगरपालिकाको प्रमुख २६७२ र उपप्रमुख १०२९८ मतान्तर ! गन्न बाकी मत ४५७९

असार २१, २०७४    Maniratna Bhandari

-पछिल्लो मत परिणाम अनुसार १५ नं वडा बाट डम्मर भण्डारी र १६  नं वडाबाट राम प्रसाद रेग्मी  दुबै वडामा एमालेको प्यानलै विजय .......

बुटवल उपमहानगरपालिकाको प्रमुख २६७२ र उपप्रमुख १०२९८ मतान्तर ! अब गन्न बाकी मत ४५७९, गन्न बाकी वडा १७,१८ र १९ छन । पछिल्लो मत परिणाम अनुसार १५ नं वडा बाट डम्मर भण्डारी र १६  नं वडाबाट राम प्रसाद रेग्मी  दुबै वडामा एमालेको प्यानलै विजय भएको छ । मत गणना भएका वडामा १३ मा बाहेक अरु सबै वडामा एमालेको प्यानलै विजय भएको छ। १३ मा पनि अध्यक्ष र एक खुल्ला सदस्य बाहेक अरु एमालेले जितेको छ। हालसम्म प्रमुख : सूर्य - २१४५०, रुख- १८७७८ र उपप्रमुख : सूर्य - २३४३० र हसिया हथौडा - १३१३२

 

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top