राजनीति

कहाँ कहाँ जित्यो एमालेले ७० स्थानमा (सूचिसहित)

असार १८, २०७४    Maniratna Bhandari

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारहरु स्थानीय तहमा विजयी हुने क्रम बढेको छ । १२६ तहको मतपरिणाम आएको मध्ये नेकपा एमाले ७० वटा स्थानीय तहमा प्रमुखसहित विजय भएको छ । नेपाली काँग्रेसका उम्मेदवारहरु ४० तहमा विजयी भएर एमालेलाई पछ्याईरहेका छन् ।

माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । नगरपालिका र गाउँपालिकामा एमालेको उम्मेदवारहरु वहुमतसहित विजयी भएको छ । तीन प्रदेश मध्ये एक नम्वर प्रदेशमा ३४ तहमा एमाले विजयी भएको छ ।त्यसैगरी पाँच नम्वरमा १६ स्थानमा एमालेको विजय छ । सात नम्वर प्रदेशमा २० स्थानीय तहमा एमालेका उम्मेदवारहरु विजयी हुनु भएको छ ।

७०) दिपायल शिलगढी नगरपालिका, मञ्जु मलासी
६९) गढुवा गाउँपालिका, दाङ , सहजराम यादव
६८) म्याङ्लुङ नगरपालिका, तेह्रथुम, संजय तुम्वाहाम्फे
६७) अादर्श गाउँपालिका, डोटी, टेक बहादुर रोकाय
६६) रिब्दिकोट गाउँपालिका, पाल्पा, नारायण जि.सी.
६५) रौतामाई गाउँपालिका, उदयपुर, गजेन्द्र बहादुर खड्का
६४) याङवरक गाउँपालिका, ताप्लेजुङ, केशर मेन्याङ्वो
६३) मोहन्याल गाउँपालिका, कैलाली, नबल सिंह रावल
६२) धनकुटा नगरपालिका, धनकुटा, चिन्तन तामाङ
६१) माण्डवी गाउँपालिका, प्युठान, श्रीधर रोका
६०) जय पृथ्वी नगरपालिका, बझाङ, बिरेन्द्र खड्का
५९) फेदाप गाउँपालिका , तेह्रथुम, हरि चोङ्वाङ्ग
५८) अठराई गाउँपालिका, तेह्रथुम, बिष्णु विक्रम सुब्बा
५७) खुम्बु पासाङल्हमु गाउँपालिका, सोलु, ङिमदाेर्जी शेर्पा
५६) छत्रकोट गाउँपालिका, गुल्मी, मधु कृष्ण पन्त
५५) रून्टीगढी गाउँपालिका, रोल्पा, बलराम बुढा
५४) मुसिकोट नगरपालिका, गुल्मी, सोमनाथ सापकोटा
५३) सायल गाउँपालिका, डोटी, तेज बहादुर डुम्रेल
५२) रम्भा गाउँपालिका, पाल्पा, बिष्णु प्रसाद भण्डारी
५१) उदयपुर गढी गाउँपालिका, उदयपुर, मानबहादुर मगर
५०) चुलाचुली गाउँपालिका, ईलाम, प्रदिप चन्द्र राई
४९) कपिलासगढी गाउँपालिका, खोटाङ, कृण्ण कुमार राई
४८) चुरे गाउँपालिका, कैलाली, धनराज रोक्का
४७) साघुरीगढी गाउँपालिका, धनकुटा, कुमारजंग याख्खा
४६) चौबिसे गाउँपालिका, धनकुटा, खजिन्द्र राई
४५) छथर गाउँपालिका, धनकुटा, शेर बहादुर लिम्बु
४४) नौगाड गाउँपालिका, दार्चुला, प्रेम सिंह धामी
४३) त्रिबेनि गाउँपालिका रोल्पा, शान्त कुमार ओलि
४२) सरुमारनी गाउँपालिका, प्युठान, झगबहादुर बि.क.
४१) लामीडाँडा गाउँपालिका, खोटाङ, लिला निरौला
४०) सभापोखरी गाउँपालिका, संखुवासभा, रत्न कुमार सुब्बा
३९) कुम्याक गाउँपालिका, पाँचथर, जय बहदुर चेम्जोङ
३८) सोताङ गाउपालिका, सोलुखुम्बु, वीर बहादुर राई
३७) मालिका गाउपालिका ,गुल्मी, रित ब थापा
३६) रुरु गाउँपालिका, गुल्मी, निलकण्ठ गौतम
३५) छथर गाउँपालिका, तेह्रथुम, सन्तोष तिगेला
३४) पाख्रिवास नगरपालिका, धनकुटा, विर्ष बहादुर राई
३३) पुर्विचाैकी गाउँपालिका, डोटी, दीर्घ बाेगटी बिजयी।
३२) स्वामी कार्तिक गा पा,बाजुरा चिरञ्जीवी साही
३१) निस्दी गाउँपालिका, पाल्पा, मुक्त बहादुर सारु
३०) मिक्वाखोला गाउँपालिका,ताप्लेजुङ,रामकुमार साँवा
२९) नव दुर्गा गाउँपालिका, डडेलधुरा कबिन्द्र विष्ट
२८) हतुवागढी नगरपालिका भोजपुर , प्रेम कुमार राई
२७) रेसुङगा नगरपालिका, गुल्मी,डिल्ली राज भुषाल
२६) सन्दकपुर गाउँपालिका इलाम, उदय राई
२५) पौव दुम्बा गाउँपालिका, भोजपुर, किरण राई
२४) पूर्बखोला गाऊंपालिका, पाल्पा, नुन बहादुर थापामगर
२३) मादि नगरपालिका संखुवासभा , विदुर सुब्बा
२२) तिनाऊ गाउँ पालिका, पाल्पा, अोम बहादुर घर्तिमगर
२१) हिलिहाङ्ग गाउँ पालिका, पाँचथर, भवानि प्रसाद लिङ्देन
२०) ट्याम्के मैयुङ गाउँ पालिका भोजपुर धुर्ब राई
१९) खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका धनकुटा मनोज राई
१८) तल्कोट गाउँ पालिका बझाङ, लाल ब.बिस्ट
१७) अपी हिमाल गाउँपालिका, दर्चुला, धर्मानन्द मान्याल
१६) दुर्गा थली गाउँ पालिका, बझाङ, प्रयाग राज जोशी
१५) ताप्लि गाउँपालिका, उदयपुर, उद्दब थापा
१४) सुस्ता गाउँपालिका, नबलपरासी, राम प्रसाद पाण्डे
१३) दार्चुला लेकम गाउपालिका परमानन्द जोशी
१२) तेेह्रथुम मेन्छायायेम गाउपालिका यादब ब खापुङ्ग
११) मैवाखोलामा ताप्लेजुङ गाउपालीका राजन थुलुङ
१०)रामप्रशादराई गापालिका भोजपुर बिजय राई
९) चिरबित्थड गाउपालीका बझाङ प्रेम बोहरा
८) पन्चेश्वर गाउपालीका बैतडि गोरख बहादुर चन्द
७ ) अम्मरगडि नपा डधेलधुरा बिपिन ओझा
६ ) थलारा गाउपालीका बझाङ भुबनेश्वर उपाध्याय
५ ) गौमुल गाउपालीका बाजुरा हरि रोकाया
४ ) दुधकोसि गाउपालीका सोलुखुम्बु बुद्धि किरण राई
३) जन्तेढुङ्गा गाउपालीका खोटाङ शङकर राई
२ ) पाण्डव गुफा गाउपालीका बाजुरा कालिबहादु शाही
१ ) मष्टा गाउपालिका बझाङ कर्ण बहादुर कठायत

0 प्रतिकृयाहरू प्राप्त

तपाईंको मत

To Top